दरबार हत्याकाण्ड अनुसन्धान गर्ने गृहमन्त्रीको निर्णय

बुटवल, जेठ २६ गते । गृहमन्त्री सुदन गुरुङले नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णय गरेका छन् ।

गृहमन्त्री गुरुङले मंगलबार पदभार ग्रहण गरेपछि २०५८ सालको नारायणहिटी दरबार हत्या काण्डबारे अनुसन्धान अघि बढाउने बताएका छन् ।