शान्ति नुमना माविको फुटवलमा सेमिफाइनल सेमिकरण पूरा

तिलोत्तमा, असोज ८ गते । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिताको...पुरा पढ्नुहोस

रोट्रयाक्ट रामापिथेकसद्वारा छाना, नाना र खाना अभियान

विष्णु घिमिरे     बुटवल, असोज ८ गते । रोट्रयाक्ट क्लब बुटवल रामापिथेकसले क्लबको ड्रिम परियोजना अनुसार छाना, नाना र खाना...पुरा पढ्नुहोस

राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी सुरु

विभिन्न मन्त्रालय एवं विभागहरुमा प्रस्ताव पेश

    बुटवल/रुपन्देही उद्योग संघले २०७९ पौष ७ देखि १९ गतेसम्म बुटवलमा आयोजना गर्न लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा...पुरा पढ्नुहोस

पत्रकार महासंघको विज्ञप्तीप्रति पे्रस चौतारीको बिरोध

बुटवल, असोज ७ गते । नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी प्रेस बिज्ञप्तीप्रति प्रेस चौतारी नेपालले बिरोध गर्दै...पुरा पढ्नुहोस

पत्रकारहरुलाई पारिश्रमिक र दसैँ भत्तासहित सेवा सुविधा उपलब्ध गराउन महासंघको माग

बुटवल, असोज ७ गते । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल पूरा हुँदासमेत नेपाल मिडिया काउन्सिल विधेयक जारी नहुनु दुःखद्...पुरा पढ्नुहोस

स्वाभिमान युवा क्लबद्वारा सरसफाई

भानु जीएम दाङ असोज ७ गते । स्वाभिमान युवा क्लबले दशैं पर्वको पूर्व सन्ध्यामा बजार क्षेत्र सरसफाइ गरेको छ । गढवा –१,कालाकाटेमा...पुरा पढ्नुहोस