एमाले रुपन्देही अध्यक्षमा तेजेन्द्र केसी
बुटवल, पुस २५गते। नेकपा एमाले रुपन्देहीको अध्यक्षमा तजेन्द्र केसी निर्वाीचत भएका छन्। गत शुक्रबारदेखि शुरु भएको एमाले रुपन्द्येहीको नवौं अधिवेशनबाट केसी...पुरा पढ्नुहोस
कांगे्रसको परम्परा विधि र विधान हो – सभापति पुन
बुटवल, पुस २५। नेपाली कांगे्रसको १४ औ महाधिवेशनमा रुपन्देही क्षेत्र नं. २ क बाट निर्वाचित पदाधिकारीहरुलाई पदहस्तान्त्रण गरिएको छ । आइतबार...पुरा पढ्नुहोस
मोदीको अभिव्यक्तिप्रति राजमोको ध्यानाकर्षण
सडक विस्तारको कार्य रोक्न माग
बुटवल/राष्ट्रिय जनमोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै ध्यानाकर्षण भएको जनाएको छ। राजमोका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी...पुरा पढ्नुहोस
जनताप्रति सरकार गम्भीर छ – मुख्यमन्त्री
धौलागिरीको २२ औं वार्षिक सधारण सभा
बुटवल,पुस २४गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नयां मोडलबाट जनताको ज्यूधनको सुरक्षा गरिने बताएका छन् । हरेक प्रकार जोखिम र प्रकोपबाट...पुरा पढ्नुहोस
एमालेको ६१ जिल्लामा अधिवेशनहरु शुरु
एमालेको जीवनमा ठूलो संकट – विष्णु पौडेल
बुटवल, पुस २३ गते । शुक्रबारदेखि एमालेको शुक्रबार ६१ जिल्लामा अधिवेशन सुरु भएको छ । अध्यक्ष केपी ओलीले भर्चुअलको माध्यामबाट जिल्ला...पुरा पढ्नुहोस
समृद्धिका लागि सहकारी आन्दोलन अनिवार्य – प्रदेश प्रमुख
बुटवल,२०पुस। लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सहकारी आन्दोलनलाई देशको समृद्धिसंग जोड्नु पर्ने बताएका छन् । देशको समृद्विका लागि सहकारी आन्दोलन अपरिहार्य...पुरा पढ्नुहोस

















