शेयर सदस्यहरुलाई ३० लाख सम्म ऋणदिने धनवर्षा सहकारीको निर्णय


श्यामलाल पोखरेल बुटवल, पुस १८ गते । रुपन्देहीको बुटवलस्थित मैनानगरमा सञ्चालित धनवर्षा बचत तथा ऋण सहकारीले धितो मुल्याकंनको आधारमा ३० लाखसम्म ऋण लगानी गर्ने भएको छ । यस अघिसम्म २० लाखसम्म लगानी गर्दै आएको सहकारीले शनिबार सम्पन्न १० औं वार्षिक साधारण सभाबाट ३० लाख लगानी गर्ने कार्यसमितिको निर्णयलाई पास गरेको छ ।

सहकारीका शेयर सदस्यहरुलाई बैंकले दिने जस्तै सेवा सुविधा दिने उद्वेश्यले ऋणमा लगानी बढाइएको धन वर्षा सहकारीका अध्यक्ष नारायप्रसाद ज्ञवालीले बताउनुभयो । त्यस्तै सहकारीले महिला सदस्यहरुका लागि पाठेघर सम्बन्धी उपचारका लागि ५ हजार र क्यान्सर उपचारका लागि १५ हजार दिने निर्णय गरेको छ । धनवर्षा लघु पुस्तकालय सञ्चालन गरिने र बुटवल अटो एशोसिएसन र बुटवल उपमहानगरपालिकासंग समन्वय गरी मैनावगर भित्रको जग्गामा ऋण प्रवाहका लागि सहकारीले पहल गर्ने योजना बनाएको छ ।
त्यस्तै सहकारीलाई अझै व्यवस्थित गरी सेवा प्रवाह गर्नेगरी सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहाकार भोजबहादुर बुढाथोकी संयोजक रहेको व्यवसायीक उपसमिति गठन गरिएको छ, भने वालवालिकाको क्षेत्रमा काम गर्ने गरी बिरबहादुर जीसी संयोजक रहेको अनुशासन उपसमितिसमेत गठन गरिएको सहकारीका पूर्व अध्यक्ष दिनेशकुमार पाण्डेले जानकारी गराउनुभयो ।

शिक्षामा लगानी गरी शेयर सदस्यका छोराछोरीलाई पढाउनका लागि जिम्मेवारी लिने गरी योजना बनाउन धनवर्षा सहकारीले शेयर सदस्यहरुसंग छलफल गर्ने र शिक्षा क्षेत्रका विज्ञहरुसंग परामर्शका लागि छलफल चलाउने धनवर्षा सहकारीको योजना रहेको छ । ६ सय २१ शेयर सदस्य रहेको धनवर्षाले सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ भावना अनुसार मर्जरमा जाने सकिने प्रक्रियालाई छलफलको विषय बनाएको छ । योगदानमा आधारित १५ वार्षे पेन्सन बचत योजना सञ्चालन गर्ने लगायतका अन्य सेवा सुविधाका विषयहरुमा शनिबार सम्पन्न १० औं वार्षिक साधारण सभाले पास गरेको छ ।
सोही साधारण सभामा बोल्दै धनवर्षा सहकारीका संस्थापक अध्यक्ष भोजबहादुर बुढाथोकीले सहकारी ऐन, नियमको पालना गरी सहकारीलाई समयको माग अनुसार अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । बैकले दिने सेवासुविधा दिन सक्ने शेयर सदस्यहरुलाई सेवा सुविधा दिनुपर्ने र सहकारी नियमावली अनुसार उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गर्न सुझाव दिनुभयो । बुटवल अटो एशोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले सहकारीको माध्यामबाट मैनावगरको विकास गर्न सकिने बताउनुभयो ।
पूर्व अध्यक्ष दिनेशकुमार पाण्डेले सहकारीले नयांनयां र रचनात्मक कार्यक्रम ल्याउनु पर्ने र शिक्षामा लगानी बढाउन सकिने बताउनुभयो । जन्मदेखि मृत्यसम्मका संस्कार र विभिन्न क्षेत्रका विज्ञहरुसंग सहकारीलाई जोडेर अगाडी बढ्न सकिने बताउनुभयो । सहकारीका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षता र सचिव रमेश गुरुङको सञ्चालनमा भएको कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष केवलप्रसाद यादव, सल्लाहाकार नवराज पौडेल, पे्रमबहादुर फौजदार, शिक्षा उपसमितिका सदस्य शुसील पाण्डे, उपाध्यक्ष राधाकृष्ण देउला लगायतले आआफ्नाई भनाई राख्नुभएको थियो ।
सोही १० औं वार्षिक साधारण सभामा अध्यक्ष नारायणप्रसाद ज्ञवालीले वार्षिक प्रगति प्रतिवेदन, काोषाध्यक्ष खिमनारायण आचार्यले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मोहन वि.कले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त तिनवटै प्रतिवेदन वार्षिक साधारण सभाले पास गरेको छ । हाल सहकारीको कुल पंूजी ………. ……………. रहेको छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










