भुसाल र बञ्जाडे परिवारबाट आश्रममा सहयोग




बुटवल/सैनामैना नगरपालिका वडा न १ मुक्तिनाथपथमा बस्दै आउनु भएका अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष एबं डब्लुएफटियु समन्बय समिती नेपालका सचिबालय सदस्य लोकराज भुसाल र उहाकि श्रीमति अखिल नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष कमला बन्जाडेले आफ्ना हजरबुवा, बुवा, जेठाबुवा, माइला बुवा र ससुराबुवाको सम्झना र स्मृतिमा मानवसेबा आश्रम बुटबलमा आश्रय लिनु भएका ८१ जना दाजुभाइहरुलाई निशुल्क एक छाक भोजन गराउनु भएको छ । आश्रमका संस्थापक समाजसेबी शेरबहादुर गौतम र आश्रम व्यबस्थापन सहयोगीहरुको समन्बयमा उक्त कार्यक्रम गरिुउको थियो ।
भौतिक रुपमा उहाहरु नरहेको भएपनि उहाले दिएको प्रेरणा र योगदानको सम्झना गर्दै उहांहरुको संझना र स्मृतिमा उहांहरुप्रति उच्च सम्मान प्रकट गर्न निशुल्क भोजन खुवाउने कार्य गरेका लोकराज भुसालले बताउनु भयो ।
सो अवसरमा आश्रमको तर्फबाट सञ्चालक शेरबहादुर गौतमले मानव कल्याण कार्यमा भुसाल परिवारले बढाएको सहयोगी हातहरुले आफुहरु उत्साहित बनेको धारणा व्यक्त गर्नुभयो । मानव सेबाको यसप्रकारको योगदान आश्रमको स्थापनाकाल देखिनै निरन्तर दिदै आएको भन्दै धन्यबाद प्रकट गर्नु भ यो ।
सहयोगी लोकराज भुसालल आफूहरु श्रमिक मजदुरबर्गिय भाबना र आस्थाप्रति प्रेरित रहेको र दिनदुखि गरिबको सेवामा लाग्दै आउने अभिभावकहरुबाट प्रेरणा पाएको उल्ेख गर्नु भयो । कमला बञ्जाडेले मानव सेवा आश्रमको सेबा संग जोडिएर सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आश्रममा आश्रय लिनु भएका सबैको सुस्वास्थको कामना गर्नु भयो ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










