गौमुखी मेलाबाटबाट फर्केपछि


नारायणबहादुर जीसी
मेरो गौमुखी यात्रा यो दोस्रो पटक थियो। वि .सं.२०५४ सालमा च्ऋक्ष्ध््न्त्श्को बाग्दुला,मच्छी,ठुलावेशी रअर्खा खण्डको कामको लागि खाध्यान्न जसले ग्रीनरोडको अवधारणा लिएको स्थलगत अवलोकन टोली लिएर म अर्खा गएको थिए । उक्त टिममा राजकुमार कडेल,नवराज राना ,आलोकचन्द्र न्यौपाने र म लगायतका साथिहरु थियौ।भौगोलिक दृष्टिकोणले लामासेराको चट्टान, काली खोला र अँधेरीखोला तीन ठाउँ लाई गम्भीर प्रकृतिको ठाउँ भनेर गौमुखी नपुगीअर्खा बाटै टोली फर्केको थियो र गौमुखी जाने सपना सपनै बनेको थियो। 
पछि म रेडियो माण्डवीको प्रत्यक्ष प्रशारणमा पत्रकार श्रीधर भट्टराई र म अग्लङ्गफेदीबाट हिडेर गएका थियौ । यहि नै मेरो पहिलो गौमुखी यात्रा बन्यो। नेटवर्कको कारण सिडिएमए फोन कहिले रुखमा कहिले डाँडामा गएर रिपोर्टिङ गरेका थियौ ।
त्यतिबेला पनि मोटर बाटो र विद्युत थिएन।यस पटक दोस्रो पटक गौमुखी माघ १ गते पुगियो।पहिलेको दाँजोमा अहिले क्षेत्रमा निकै विकास भएछ फोन,मोटरबाटो ,विद्युत र सिढीले गौमुखीको मुहार फेरिएको रहेछ।
प्रतिक्षालय,धर्मशाला र मन्दिरको ब्यवस्थापन गरेको पाईयो।अतिथि सत्कारको लागि स्थानीय तहले ब्यानर ,पार्किङको व्यवस्था ,बाटोको स्तर उन्नतिका साथै खानेपानी को ब्यवस्थापन पनि गरेको पाईयो।
गौमुखी गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरी,उपाध्यक्ष महाविर राना,वडाध्यक्ष बरुणध्वज मल्ललाई साथै जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरमबहादुर जीसीलाई देख्दा अझ जनप्रतिनिधि पनि ओझेलमा परेको गौमुखीप्रति चासो देखेको आभाष भयो ।
राजनीतिक तथा सामाजिक व्यक्तित्व ज्ञामुराम न्यौपाने, कमला न्यौपाने,असिम न्यौपाने, जनक के.सी. र झिमरुक ४का वडाध्यक्ष सिताराम पोखरेलसंगको भेट अविष्णनीय बन्यो।
व्यवस्थापनमा स्थानीय युवा ,सुरक्षाकर्मी ,स्थानीय व्यवसायीहरुको सकृयता देखेर थकान पनि मेटियो। गौमुखीका पुजारी शेरबहादुर थापा मगरले यस पटक बिगत केही बर्षको दाँजोमा तिर्थालुहरु बढेको बताउनुभयो ।
गौमुखीमा जिवित प्राणीलाई बली चढाइदो रहेनछ, विद्या,चौपाया र धन संम्पतिको लागि कापी,दाम्लो,बावियो र परेवा चढाएको पाईयो। गौमुखीमा नुवाएमा पाप पखालिन्छ भन्न धार्मिक विश्वासको साथ विहानको चिसोको प्रवाह नगरी शरीर नुवान घुईचो देखेर जो कोही पनि आश्चर्य पर्दाेरहेछ।
स्थानीय स्तरमा खेलकुद र साँस्कृतिक कार्यक्रम पनि थियो ।बस्तीमा घरहरुमा टिनका छाना,कतैकतै पक्की घर पनि देखिए।
हिउँदको समय भएको कारण हिउँदे कटेरा र वस्तुभाउ बाहिर घाममा सारेको दृश्यहरु देखिन्थे ।गौमुखीको आधार क्षेत्रमा दर्जनौं चार पाङ्ग्रे गाडी र सयौंको संख्यामा मोटरसाईकल र अटो पनि थिए।
पर्यटन प्रवद्वनका हिसावले गौमुखीमा ट्रेकिङ्ग,अर्खामा होम स्टे को संभावना आजको जल्दोबल्दो आवश्यकता हो गौमुखीको प्र चार प्रसार जोड दिनु हामी सवैको दायित्व हो ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










