नेकपा रुपन्देहीद्दारा संघर्षका कार्यक्रम सार्वजनिक, गलत गर्नेलाई जनकारबाही गरिने


बुटवल, माघ २८ गते । नेपाल कम्युनिष्ट पर्टीले संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको यही माघ २३ र २४ गते बुटवलमा बसको बैठकले गरेका संघर्षका कार्यक्रमहरु पत्रकार सम्मेलन गरी सार्ववनिक गरिएको छ
आगमी फागुन १ गते जनयुद्व दिवस मनाएपछि ५ गतेदेखि देशव्यापी रुपमा संघर्ष गर्ने गरी संघर्षका कार्यक्रमबारे पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
बैंकको चर्को व्याजदर, लघुवित्त, मिटर व्याज, घरभाडा वृद्वि र घरबहाल करको विषयमा फागुन ५ गते बुटवलमा बिरोध प्रदर्शन गरिने नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीका सेक्रेटरी विरेन्द्र सीले बताए ।

संघर्षका कार्यक्रम अन्तर्गत आगमी फागुन १५ गतदेखि २५ गतेसम्म बैंकको चर्को व्याज र लघुवित्तको व्याजका कारण जनतामाथि भएको शोषणका विरुद्व भण्डाफोर गरी जनकारबाही गरिने रुपन्देही सेक्रेटरी विरेन्द्र सीले चेतावी दिएका छन् ।

त्यस्तै फागुन १४ गते शहीद, बेपत्ता, घाईते र अपाङताहको मुद्वालाई लिएर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने र १५ गतेदेखि मुल्यवृद्वि बिरुद्व बिरोध प्रदर्शन गर्ने उक्त पत्रकार सम्मेलनमा वितरति प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गुणस्तर परीक्षण नगरी आयत गरिने भारतीय कृषिजन्य बसतुका बिरुद्व नाकामा प्रदर्शन गर्ने, तीनाउ– दानव करिडोर पीडितको उचित क्षतिपूर्तिसहित उचित ठाउंमा व्यवस्थापनका लागि संघर्षगर्ने विज्ञप्तमा छ ।
लागु औषध दुव्र्यसनीमा फसेका युवायुवतीहरुका निम्ति सचेतानमूलक कार्यक्रम गर्ने र ओसार पसार गर्नेलाई जनकावाही गर्ने रुपन्देही इन्चार्ज शरद सी र सेक्रेटरी विरेन्द्र सीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सुकुम्वासी, भूमिहिन र अव्यवस्थित बसोवासीलाई लालपूर्जा लालपूर्जा वितरणका लागि दवावमलक आन्दोलन गर्ने लगायतका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
उक्त पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज शरद सीले जनतामाथि भएको शोषण, अत्याचार, बैंकको चर्को व्याज, महङी, भ्रष्टाचार र शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका अनियमितताका विषयमा पार्टी संघर्षमा उत्रेको बताए ।
उनले अहिलेको वयवस्थालाई दलाल संसदीय व्यवस्थाको संज्ञा दिंदै संसदीय व्यवस्था असफल भैसकेको दावी गरे ।
वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि जनताकोपक्षमा संघर्षलाई निरन्तरता दिने उनले बताए ।

जनताको आवाजलाई राज्यले नसुने गलत गर्नेहरुलाई जनकारवाही गरिने उनले चतावनी दिएका छन् ।
बैंकहरुलाई एक अंकको मात्र व्याज ल्याउन आग्रह गर्दा गर्दै दुई अंकको व्याजदर उठाउने बैंकहरुलाइ पनि जनकारवाही गरिने नेता शरद सीले बताए ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










