नयां गठबन्धन भत्किएसंगै लुम्विनी प्रदेश सरकार संकटमा


बुटवल, फागुन २२ गते । दलीय राजनीतिमा सत्ता समिकरण बदलिएको छ । सत्ता चलाउनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री भएपछि पुरानो गठबन्धन भत्किएको थियो ।
केही समयपछि राष्ट्रपति चुन्ने बेला प्रचण्डले कांगे्रसका रामचन्द्र पौडेललाई समर्थन गरी गरी एमालेका सुवासनेम्वाङलाई वाईपास गरेपछि नयां गठबन्धन पसिन भत्किएको हो ।
पुनः माओवादीले कांगे्रससंग नजिउकएर राष्ट्रपति कांगे्रसका रामचन्द्र पौडेललाई बनाउने भएपछि अहिले प्रदेश सरकारहरु ढल्ने संकेत देखिएको छ ।
राष्ट्रपति चुनाव नजिकिएसंगै लुम्बिनी प्रदेशमा पनि सरकार फेरिने सम्भावना बढेको छ ।
यसअघि पुस ११ गते निर्मित गठबन्धनबाट संघ र प्रदेश सरकार बन्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेका थिए । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु भएसंगै अहिले माओवादी केन्द्र र कांग्रेस मिलेका छन् ।

माओवादी, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि कांग्रेससंगै मिलेर गठबन्धन बनाएका छन् । यीबाहेक, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपा पनि थपिंदा अहिले आठ दलको मोर्चा जस्तै छ । आठ दल एक ठाउंभएपछि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।
लुम्बिनी प्रदेशमा अहिले पनि एमाले र माओवादी सरकारमा छन् । एमालेबाट मुख्यमन्त्री हुनुभएका लिला गिरीलाई माओवादी लगायत अन्य दलको समर्थन छ ।
फागुन २५ गतेहुने राष्ट्रपतिको चुनावपछि लुम्बिनीमा पनि सरकार बदलिन सक्ने सम्भावना बढेको राजनीतिक जानकारहरुको भनाइ छ ।
प्रदेश सरकारबाट माओवादीसहित नयां गठबन्धनका दल बाहिरिए मुख्यमन्त्री लिला गिरिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संसदीय प्रावधान छ ।
लुम्बिनी प्रदेश सभामा ८७ सांसद छन् । विश्वासको मत कायम राख्न बहुमत संख्या ४४ सांसद आवश्यक पर्दछ । २९ सांसद भएको एमालेलाई बहुमत जुटाउन थप १५ सांसद चाहिन्छ । चार सिट भएको राप्रपा मात्रै नयां गठबन्धनमा छैन । २ जना स्वतन्त्र सांसदले पनि कांग्रेस र माओवादीलाई समर्थन गर्ने सम्भावना छ ।
अरु दल सबै नयां गठबन्धनमा छन् । २७ सिट भएको कांग्रेस र १० सिट भएको माओवादी मिल्दा ३७ सिट हुन्छ । यी दुई दललाई सरकार बनाउन अब ७ सांसद चाहिन्छ ।
प्रदेश सभामा नागरिक उन्मुक्तिसंग ४ सांसद छन । जनमत, जसपा र लोसपासंग ३–३ सांसद छन । राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीसंग एक÷एक सिट छ । २ जना स्वतन्त्र सांसद छन् । सुदूरपश्चिममा सुरुमा नागरिक उन्मुक्ती पार्टीले समर्थन गर्न आनाकानी गरेको थियो अन्तत उसले कांग्रेसका मुख्यमन्त्रीलाई समर्थन गरिसकेको छ । त्यसैले लुम्बिनीको अब बन्ने सरकारलाई पनि नागरिक उन्मुक्ती पार्टीले समर्थन गर्ने सम्भावना देखिन्छ ।

लिला गिरीको नेतृत्वको लुम्बिनी प्रदेश सरकार राष्ट्रपतिको चुनावपछि विश्वासको मत जुटाउन नसके ढल्न सक्ने सम्भावना छ ।
यदी अहिलेको लुम्बिनी प्रदेश सरकार ढलेमा कांग्रेसका डिल्ली चौधरी र माओवादी केन्द्रका जोखबहादुर महरा दलका नेता भएकाले चौधरी र महरा मुख्यमन्त्री बन्न सक्ने सम्भावना देखिन्छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










