मन्त्रीको पहलमा जिल्ला अस्पताल अर्घाखाँचीका लागि जनस्वास्थय सामाग्री


अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारले पठाएको स्वास्थ्य सामग्री जिल्ला अस्पताल अर्घाखाँचीलाई हस्तान्तरण गरिएको छ । फ्रन्टलाईनमा काम गर्नेहरुका लागि अत्यावश्यक ११ किसिमका जनस्वास्थयका सामाग्री एक कार्यक्रमकाबीच शनिवार हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै पूर्वसंसद चन्द्रबहादुर खड्काले कोरोना भाईरस संक्रमणका बिरुद्ध एकजुट भई लड्नु पर्ने आवश्यकतामा जोड दिए । उनले संक्रमणका सिपाई फ्रन्टलाईनर भएको समेत बताए । यो महामारीको समयमा सचेततापूर्वक खटिनुको विकल्प नरहेको बताए । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका नेता खड्काले विषम परिस्थितिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ,जनप्रतिनिधी , नागरिक समाजलगाएतको भूमिका महत्वपूर्ण हुने बताए । उनले जिल्ला अस्पतालमा कुनै पनि उपकरण र स्वास्थ्य सामग्रीको कमि हुन नदिने प्रतिवद्धता समेत जनाए ।
समाग्री व्यवस्थापनमा खटिएका अभियान्ता बाबुराम बन्जाडेले जनस्वास्थ सामाग्रीको अभावले हुन सक्ने जोखिम न्यूनीकरण गर्न मद्दत पुगोस भन्ने उद्देश्यले काम गरिएको बताए । उनले अर्घाखाँचीबाट निर्वाचित लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यको पहलमा जिल्लाका लागि आवश्यक सामाग्री प्रदान गरिएको बताए । ‘मन्त्रीज्यू सधै समस्याहरुका बारेमा संवेदनशील हुनुहुन्छ । हामी उहाँ कै संयोजनमा कार्य गरेका हौँ ।’, उनले भने ।

जिल्लामा देखिएको समस्यामा केही सहयोग होस भन्ने गरी कानून मन्त्री आचार्यको पहलमा काम गरिएको मन्त्रीका स्वकीय सचिव प्रदिप नेपालीले बताए ।
पछिल्लो समय अर्घाखाँची जिल्लामा कोरोना संक्रमणको दर समेत बृद्धि हुँदै गएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जिल्लाका बासिन्दाको स्वास्थ्य प्रति आफुहरु सचेत रहेको बताउँदै जनतालाई आबस्यक पर्ने सबै खालको सहयोग गर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष कृष्ण भुसालले अस्पतालको क्षमता बृद्धि गरी अस्पताललाई सुबिधा सम्पन्न बनाउने गरि काम भैरहेको बताए । अर्घाखाँची जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले अक्सिजन प्लान्ट निर्माणको काम सुरु भएको बताए ।
फ्रन्टलाइनमा काम गर्ने जिल्ला अस्पतालका स्वास्थयकर्मी, जिल्ला दैवीप्रकोप उद्दार समिति, नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीहरुले प्रयोगमा ल्याउनेछन् ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










