बुटवलमा जारी लुम्बिनी एक्स्पोमा माटो परिक्षण
माटो सुधार गरेर कृषि गर्ने किसानहरुको अठोट


श्यामलाल पोखरेल

बुटवल, पुस १३ गते । पाल्पा तिनाउका पिताम्बर गाहा र रुपन्देही सैनामैनाका रामलाल पौडेलको मुख्य पेशा कृषि हो । बाउ बाजेको पेशा अगालेका गाहा र पौडेल कृषिमा लागेको लामै समय भयो । कृषिबाट जीविका चलाउंदै आएका उनीहरुले कृषिमा निर्भर भएका उनीहरुले अहिले माटो परिक्षण गरेर कृषिमा भविश्य खोजेका छन् ।
रुपन्देही उद्योग संघले यही पुस ५ गतेदेखि बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेलामा बारीको माटो परिक्षण गरेका छन् ।
आफुहरुले खेती गर्दै आएको माटोमा प्रांगारिक पदार्थको मात्रा न्यून र अम्ला पन बढी भेटिएपछि उनीहरुले माटोलाई सुधार गरेर खेतीपाती गर्ने अठोट गरेका छन् । गाहा र पौडेल जस्ता १ सय ५३ जना किसानले बुटवलमा जारी लुम्बिनी एक्स्सोपोमा माटो परिक्षण गराएका छन् । उनीहरु सबैको खेतबारीको माटो परिक्षण गर्दा प्रांगारिक पदार्थको मात्रा न्यून र अम्ला पन बढी भेटिएपछि माटो सुधार गरेर कृषि पेशालाई थप व्यवस्थित गर्ने योजना बनाएका छन् ।


रूपन्देही र पाल्पाको खेतीयोग्य जमिनको माटो परिक्षण गर्दा प्रांगारिक पदार्थको मात्रा न्यून भेटिएको हो । व्यवसायिक रूपमा खेती हुदै आएको जमिनको माटो नमुना परिक्षण गर्दा प्रांगारिक पदार्थको मात्रा ज्यादै न्यून भएको पुष्टि भएको छ । माटो तथा मल परिक्षण प्रयोगशाला बांकेको प्राविधिक टोलीले माटोको नमुना परिक्षण गर्दा माटोमा प्रांगारिक पदार्थको मात्रा ज्यादै न्यून भएको बताईएको छ ।
लुम्बिनी एक्स्पोमा निःशुल्क माटो परिक्षण शिविरमा ल्याएका अधिकांस नमुनाको माटोमा प्रांगारिक पदार्थको कमी भेटिएको प्राविधिक टोलीले बताएको छ ।
माटो तथा मल परिक्षण प्रयोगशाला बांकेका प्राविधिक तिलक केसीका अनुसार १ सय ५३ वटा नमुना परिक्षण गरिएको छ । जसमा रूपन्देहीका विभिन्न स्थान तथा पाल्पाबाटसमेत किसानले खेत बारीको माटोको नमुना संकलन गरी ल्याएका थिए ।
किसानका बारी र खेतको माटोमा अम्लीय र क्षारियको जांच गर्दा न्युट्रलको मात्रा पाइएपनि अधिकांसमा अम्लीय माटो पाइएको हो । माटोमा पाईने खाद्य तत्व, पोषक तत्वको जांच गर्दा प्रांगारिक मात्रा ज्यादै कम भएको प्राविधिक केसीले बताए ।
नमुना परिक्षण गरिएको माटोमा प्रांगारिक पदार्थको मात्रा कम भएकाले माटो सुधार गर्न प्रांगारिक पदार्थ बढाउनु पर्ने प्राविधिक टोलिले बताएको छ । प्राविधिक टोलिका अनुसार फष्फोरसको मात्रा पनि कम पाइएको छ भने पोटासको मात्रा भने मध्यम रहेको छ ।
माटोमा प्रांगारिक पदार्थको मात्रा बृद्धि गर्नको लागि एकीकृत कृषि पद्धति अबलम्बन प्राविधिक टोलिले किसानहरुलाई सुझाव दिएको छ ।
कृषि विकास निर्देशनालय बुटवलको सह–आयोजना र माटो तथा मल परिक्षण प्रयोगशाला बाँकेको प्राविधिक सहयोगमा माटो परिक्षण गरिएको हो ।
माटो परिक्षणदेखि कृषि उत्पादन र कृषि सामाग्रीलाई रुपन्देही उद्योग संघले प्राथमिकता दिएकाले किसानहरु उत्साहित भएका छन् ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










