राष्ट्रिय जनमोर्चा निर्वाचनमा केन्द्रीत, रुपन्देहीमा २०१ सदस्यीय प्रचार समिति

बुटवल, माघ १७ गते । राष्ट्रिय जनमोर्चाले देशभर चुनाव केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएर केन्द्र र जिल्ला जिल्लामा भेला तथा छलफलका कार्यक्रमहरु चलिरहेका छन् ।

रुपन्देहीमा पनि राष्ट्रिय जनमोर्चाले चुनावलाई केन्द्रित गरेर जिल्ला भेला गरेको छ । रुपन्देहीका चार वटा क्षेत्रमा उम्मेदवार उठाएको राजमोले चारवटै क्षेत्रमा संगठन विस्तार र चुनावी अभियानलाई सक्रिय बनाउने गरी जिल्ला भेला सम्पन्न गरेको हो ।
बुटवलको पार्टी कार्यालयमा सम्पन्न भेलामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले देश सबै भन्दा बढी संकटमा परेको बताउंदै देशलाई जोगाउनका लागि राष्ट्रबादी शक्तिलाई मतदान गर्नुपर्ने बताए ।
अध्यक्ष केसीले संघीयताको खारेजी, संविधानको रक्षा, राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको पक्षमा ाष्ट्रिय जनमोर्चालाई गिलासमा मतदान गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीका कार्यवाहक अध्यक्ष इन्दिरा उपाध्यायको अध्यक्षता र चेतनाथ आचार्यको सञ्चालनमा सम्पन्न भेलाले रुपन्देहीका चारवटै क्षेत्रमा भेला आयोजना गरेर छुटछुटै चुनावी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

भेलाले बद्रे आलमको संयोजकत्वमा जिल्ला स्तरीय निर्वाचन परिचालन मूल समिति तथा प्रचार प्रसार समिति गठन गरेको छ । जसमा लिलबहादुर केसी, सदस्यहरू, चेतनाथ आचार्य शिवराम धिमिरे, लालचन्द पन्थ, हिरालाल धामी, गंगालाल सापकोटा, इन्दिरा उपाध्याय, लिला वल्लव खनाल, बदे्र आलम, गणेश गौतम सदस्य रहेका छन् ।

भेलाले लिलबहादुर केसीको संयोजकत्वमा २०१ सदस्यीय रहेको चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

जसमाः इन्द्रीरा उपाध्याय ज्ञावाली, कृष्णप्रसाद पोखरेल, गोपाल गैर,े गोपालप्रसाद बन्जाडे, लालबहादुर क्षेत्री, लिला वल्लभ खनाल, कृष्णवम मल्ल, हिरालाल धामी, एम,बी. कुँवर, कविराम भट्टराई, भिमबहादुर सुवेदी, भानु केसी, नरबहादुर केसी, राम किसुन बानियाँ, सगीर आलम, श्याम कहार, लिलबहादुर केसी, भीम कुँवर, हेमन्त दास कुर्मी, सुनिता कुमारी कुर्मी, रेनु सुवेदी, लालचन्द पन्थ, गणेश गाौतम, गंगालाल सापकोटा, ढुण्डीराज शर्मा, भिमलाल न्यौपाने, प्रजापती सापकोटा भुमा खनाल, माधव भुसाल नरबहादुर थापा, तुलसी उपाध्याय, रुकबहादुर पराजुली, बिष्णु पराजुली, कृष्ण वराइली, बिष्णु श्रीनेत, नरेन्द्रराज श्रीनेत, शिवराम घिमिरे, कविराज गिरी, सरिता जिसी, कमला बन्जाडे, बिष्णु थापा, रामचन्द्र न्यौपाने, रामचन्द्र पौडेल, उमलाल बन्जाडे, पदम श्रेष्ठ, शशि पौडेल, कृष्ण बहादुर पछाई, नारायण पुन, मेघ बहादुर जिसी, भोला भुसाल, ज्ञानु पाण्डे, मिलन पोखरेल, शंकर पोखरेल, इन्दल केवट, सानुवरी केवट, रज्जाक हुसेन, यमबहादुर परियार, खगेश्वर गिरी, मन बहादुर नेपाली, दुर्गा कुँवर, भिम बहादुर रायमाझी, दिल बहादुर नेपाली, धनु पाण्डे, पुरुषोत्तम कंडेल, हरि केसी जितबहादुर वि.क, भोजराज बिक, धनकुमारी थापा, भिम बहादुर थापा, हरि केसी, लक्ष्मी कुँवर, कुलचन्द्र शर्मा, सागरजंग एमसी, कल्पना क्षेत्री, अविनास खड्का, माधव विक, पुजा थापा, लक्ष्मी बन्जाडे, अत्ताप आलम, किरण सुनार , एरिना विक, सन्दिप विक, खगेश्वर भुसाल, हर्क टण्डन, उमा न्यौपाने, हरि राहडी, तुलसी राम खनाल, कल्पना मल्ल, तुल बहादुर गाहा, प्रेम लाल पुरी, नारायण दत्त उपाध्याय, धनन्जय पोखरेल, रामबहादुर वस्याल, नन्दु पोखरेल, कोषप्रसाद शर्मा, दिलप्रसाद श्रेष्ठ, राम प्रसाद खनाल, लेमप्रसाद बन्जाडे, एकराज रिजाल, पे्रम आचार्य, माधव भुसाल, यमबहादुर अर्गेजा मगर, मिना केसी, रनमाया परियार, रेशम घिमिरे, यज्ञप्रसाद उपाध्याय, दिपक वस्नेत, दिपक योगी, गुनकुमारी रेस्मी, शेरबहादुर थापा, चन्द्रबहादुर छन्तेल, विमला आचार्य, वसन्ता खडका, प्रेम चालिसे, रामबहादुर विक, लेटबहादुर, राजेन्द्र आचार्य, वेद कली पाण्डे, तिलक खनाल, दिनेश पोखरेल, हुम कान्त अधिकारी, खडक बहादुर महत, भिम पौडेल, मुक्ति सापकोटा,बाग वरि पुन, गामुध्वज मल्ल दुर्गाा काउचा, तारा थापा, प्रेम पौडेल, करण बहादुर थापा, बेदकलि भण्डारी लक्ष्मी घिमिरे, शशि पौौडेल, मनु सुवेदी, कृष्ण बहादुर हिताङ, महेश जिसी लगायत रहेका छन् ।
कार्यक्रममा जयश्वर रेग्मी, रुक बहादुर पराजुली, हरि बहादुर केसी, बद्रे आलम मुसलमान, इन्दिरा उपाध्याय, नगेन्द्रराज श्रीनेत, लिलबहादुर केसी, लालचन्द पन्त र लालबहादुर क्षेत्रीले बोल्दै चुनावमा केन्द्रित भएर अब घरदैलो अभियान चलाउनु पर्ने बताए ।

निर्वाचन क्षेत्र नम्बर १ मा चुनाव प्रचार संयोजक शिवराम घिमिरे, कविराज गिरी, इन्दल केवट, सानुवरी केवट, रज्जाक हुसेन, धनु पाण्डे, पुरुषोत्तम कंडेल, जितबहादुर वि.क, भोजराज बिक, धन कुमारी थापा, भिम बहादुर थापा, हरि केसी, , किरण सुनार , एरिना विक, सन्दिप विक, यम बहादुर अर्गेजा मगर, मिना केसी, रेशम घिमिरे, बागवरि पुन, गामुध्वज मल्ल दुर्गा काउचा, तारा थापा, खलिल,पठान, भरत गुरुङ्ग, कृष्ण घिमिरे, जंग बहादुर केसी, हुमाकान्त अधिकारी मिरा केसी, प्रेमलाल पन्त,खडक बहादुर महत, करण बहादुर थापा लगायत ४१ सदस्यीय समिति गठन भएको छ ।

निर्वाचन क्षेत्र नं. २ मा । संयोजक ः गणेश गौतम, सदस्यहरू इन्दीरा उपाध्याय ज्ञावाली, किष्ण प्रसाद पोख्रेल, गोपाल गैरे, पदम श्रेष्ठ, ढुिण्ड राज शर्मा, कृष्ण पछाई, गोपाल प्रसाद बन्जाडे, लाल बहादुर क्षेत्री, कृष्ण वम मल्ल, लक्ष्मी कुँवर, कुल चन्द्र शर्मा, सागर जंग एम.सी., कल्पना क्षेत्री, अविनास खड्का, माधव विक, लक्ष्मी बन्जाडे, किरण सुनार , एरिना विक, सन्दिप विक, खगेश्वर भुसाल, हर्क टण्डन, उमा न्यौपाने, हरि राहडी, तुलसी राम खनाल, तुल बहादुर गाहा, नन्दु पोखरेल, दिल प्रसाद श्रेष्ठ, राम लाल खनाल, लेम प्रसाद बन्जाडे, एक राज रिजाल, मिना केसी, रन मया परियार, रेशम घिमिरे, यज्ञ प्रसाद उपाध्याय, दिपक वस्नेत, दिपक योगी, राजेन्द्र आचार्य, वेद कली पाण्डे, तिलक खनाल, दिनेश पोखरेल, भिम पौडेल, मुक्ति सापकोटा, विष्णु वि.क. पदम पौडेल, मेघ बहादुर जिसी, रेणु सिंह क्षेत्री, कोपिला आचायर्, खगेन्द्र श्रीस, धन बहादुर बुढा, दिपक थापा, अमृता पुन, निर बहादुर पुन, केशर राना, ज्ञानु पाण्डे, कमला बन्जाडे, बेदकलि भण्डारी लक्ष्मी घिमिरे, शशि पौौडेल, मनु सुवेदी कृष्ण बहादुर हिताङ, महेश जिसी, लगायत ५७ जना रहेको जिल्ल स्तरीय प्रचार प्रसार समिति गडन भएको छ ।

निर्वाचन क्षेत्र नं. ३ मा । संयोजक ः हिरालाल धामी सदस्यहरू एम,बी. कुँवर, कविराम भट्टराई, भिम बहादुर सुवेदी, भानु केसी, नरबहादुर केसी, राम किसुन बानियाँ, सगीर आलम, श्याम कहार, लिल बहादुर केसी, भीम कुँवर, हेमन्त दास कुर्मी, सुनिता कुमारी कुर्मी, रेनु सुवेदी, मन बहादुर नेपाली, दुर्गा कुँवर, भिम बहादुर रायमाझी, गुन कुमारी रेस्मी, शेर बहादुर थापा, चन्द्र बहादुर छन्तेल, विमला आचार्य, वसन्ता खडका, प्रेम चालिस,े भोला भुषाल, खगेश्वर गिरी, यम बहादुर गर्वुजा मगर, कल्पना रायमाझी, इन्द्र बहादुर क्षेत्री, खडक बहादुर महत, माधव भुषाल, खेम बहादुर बि.क., बिशाल पौडेल जावेद आलम, आरिफ आलम मुसलमान,नर बहादुर थापा लगायत ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ ।

निर्वाचन क्षेत्र नं ५ मा । संयोजक ः लिला वल्लभ खनाल, कृष्ण वम मल्ल, प्रजापती सापकोटा , भुमा खनाल, कल्पना मल्ल, प्रेम लाल पुरी, नारायण दत्त उपाध्याय, धनन्जय पोखरेल, राम बहादुर वस्याल, कोष प्रसाद शर्मा, यम बहादुर क्षेत्री, झक बहादुर रायमाझी, राम प्रसाद ढुंगाना, चित्र बहादुर केसी, सन्त बहादुर सुनार, बाला कृष्ण आचार्य, खोप बहादुर मगर, उमा थापा, देवी थापा, डिलु देवी सापकोटा, तुलसी राम शर्मा, गोविन्द ढकाल, चिन्तामणि आचार्य, छविलाल जैसी, राम चन्द्र न्यौपाने,सुरेन्द्र रेग्मी, ताम नाथ पौडेल, ओमकार पौडेल, पुजा थापा, कल्पना मल्ल, मिना भट्टराई रुपा शर्मा, हरिदत्त ढुंगाना, जमुना अधिकारी, प्रेम बलाल, ऋषि राम पाध्या, देवी थापा उमानन्द चालिसे लगायत ५१ सदस्यीय समिति गठन भएको छ ।

त्यस्तै लिल बहादुर केसीको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । जसमाः चेतनाथ आचार्य, लिल बहादुर केसी, शिवराम घिमिरे, बद्रे आलम, लिलाराम खनाल, पदम श्रेष्ठ, गंगालाल सापकोटा सदस्य रहनुभएको छ ।

त्यस्तै गंगालाल सापकोटाको संयोजत्व सूचना तथा सञ्चार संपे्रषण संयोजन समिति गठन गरिएको छ । जसमाः सुमन अधिकारी, श्यामलाल पोखरेल, शंकरप्रसाद पोखरेल, हिरालाल धामी, बिरेन्द्र कुँवर, सुरेन्द्र रेग्मी, लिलबहादुर केसी, चेतनाथ आचार्य सदस्य रहेका छन् ।
भेलाले निर्वाचन क्षेत्र केन्द्रीत भेला निश्चित गरेको छ ।

भेलाबाट निर्वाचन क्षेत्र नं. माघ १९गते, क्षेत्र नं. २ मा २० गते क्षेत्र नम्बर ३ मा माघ २३ गते र क्षेत्र नम्बर ४ मा माघ २४ गते भेलाले आयोजना गर्ने निर्णय भएको छ ।