सबै विभेदको अन्त्य गर्नुपर्दछ ः प्रदेश प्रमुख शेरचन


बुटवल, कात्तिक ११ गते । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रकार विभेदको अन्त्य गर्नुपर्ने बताएका छन् । समाजमा ह’ने सबै प्रकार विभेदको अन्त्य नहुंदासम्म नागरिकले परिवर्तनको अनुभूति गर्न नसक्ने प्रदेश प्रमुख शेरचनको भनाइ छ ।
विश्वका मानिसहरुले विज्ञान प्रविधिको प्रयोग गरीरहदाँ नेपालमा जातीय विभेद हुनुलाई दुखद विषय भएको बताउँदै त्यसका लागि सबै एक हुनुपर्ने बताए ।
आज बुटवलमा आदिबासी जनजाती आओगको बार्शिक प्रतिबेदन बुझ्ने क्रममा प्रदेश प्रमुख शेरचने यस्तो विचार ब्यक्त गरेका हुन ।
प्रदेश प्रमुख शेरचनले नेपालीको लागि आदीवासी जनजाती आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै नेपालमा सबै विभेदको अन्त्यका लागि राज्यले छिटो भन्दा छिटो कदम चाल्नु पर्ने बताउंदै राज्यले ध्यान पु¥याउन नसकेमा त्यसले नकारात्मक रुप लिन सक्ने बताए ।
लुम्बिनी प्रदेशमा पनि त्यस्ता विभेदको अन्त्य गर्दै सबै समुदायको विकासका लागि अगाडि बढनुपर्नेमा जोड दिए ।
प्रतिबेदन बुझाउदै आयोगका अध्यक्ष रामबहदुर थापा मगरले समतामुलक समाज निर्माणको लागि ब्यबस्था परिबर्तनको संघर्षमा आदिबासी जनजातीको ठूलो भुमिका रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको बिशेश उपस्थिति रहेको थियो ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










