सिरियामा नेपाली सेना सुरक्षित

काठमाडौँ। संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले आज...पुरा पढ्नुहोस

नेपाल प्रिमियर लिगः अङ्कविहीन लुम्बिनी

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच...पुरा पढ्नुहोस

रविमाथि दुर्व्यवहार भएको भन्ने बिषयप्रति आयोगले थाल्यो अनुसन्धान

काठमाडौँ । सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई कारागारमा दुर्व्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले...पुरा पढ्नुहोस

बीआरआई अनुदानमा मात्र स्वीकार्ने कांग्रेसको अडान कायमै

काठमाडौँ । नेपाली कांग्रेसले बीआरआई अन्तर्गतका परियोजनाहरू सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने निर्णयमा अडिग रहेको छ । सोमबार...पुरा पढ्नुहोस

लुम्बिनीमा शाक्यमोन्लम पूजा

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि ३३औँ शाक्यमोन्लम पूजा शुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा आठ वर्षपछि मानव कल्याण र...पुरा पढ्नुहोस

पत्रकारहरुको चुनावः कसको हातमा जाँदैछ पत्रकार महासंघ ?

काठमाडौँ । नेपाल पत्रकार महासंघको आगामी शुक्रबार निर्वाचन हुँदैछ । उम्मदवारको मनोनयन दर्ता आज हुँदैछ । निर्वाचन समिति संयोजक राजन कुइँकेलका...पुरा पढ्नुहोस