राष्ट्रिय परीक्षा वोर्ड कर्मचारी युनियन भंग


बुटवल, चैत १५ गते । सरकारले राष्ट्रिय परीक्षा वोर्ड कर्मचारी युनियन भंग गरेको छ ।

कर्यालयमा गठन भएको राष्ट्रिय परीक्षा वोर्ड कर्मचारी युनियन आज चैत १५ गतेबाट भंग गरिउको विज्ञपती मार्फत जानकारी गराईउको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को यही चैत १३ गते बसेको बैठकले स्वीकृति शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरु मध्ये ख को प्रशासनिक सुधार पुनरसंरचना र मितव्ययिता बुंदा नम्बर १२ मा उल्लेख भए बमोजिमको निर्णयलाई स्वागत गरिएको छ।




















