लोकतन्त्रको विकल्प खोजनु मुर्खता – कृष्ण पहाडी


बुटवल, मंसिर १८ गते । मानव अधिकारवादी नेता कृष्ण पहाडीले लोकतन्त्रको विकल्प खोज्न नसकिने बताएका छन् । लोकतन्त्रको विकल्प खोज्नेहरु यो व्यवस्थाको बिरोधी भएको बताउंदै लोकतन्त्रको विकल्प खोज्नेहरुलाई लिङदेन र कमल थापाको पार्टीमा जान आग्रह गरे ।

मानव अधिकार तथा शान्ति समाजले सोमबार बुटवलमा आयोजना गरेको नागरिक सम्वाद कार्यक्रममा बोल्दै लोकतन्त्रलाई बचाउन नागरिक सचेत हुनुपर्नेमा जोड दिंदै उनले भने – लोकतन्त्रको विकल्प खोज्नु मुर्खता हो । राजनीतिक दलका नेताहरुले बाटो बिराएकाले लोकतन्त्र बिरोधीहरु लोकतनत्रको बिरोधमा उत्रन मौका पाएको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनमा जान्छु भन्ने बोली र संविधान नमान्ने विप्लव नेकपासंग समाजवादी मोर्चा गठन गर्ने कार्य लोकतन्त्र बिरोधी हो भने । प्रधानमन्त्री र दलका शिर्ष नेताहरुले लोकतन्त्र बिरोधी गतिबिधिमा लागेको आरोप लगाए ।

दलका शिर्ष नेताहरु भ्रष्ट भएको दावी गर्दै नेताहरु नसुध्रीए लोकतन्त्र कमजोर हुने बताउंदै उनले भने – दलका नेताले राजनीतिलाई कमाउने पेशा व्यवसाय बनाए । भ्रष्ट राजनीतिले लोकतन्त्र बदनाम भएको उनको दावी छ ।
नेपालको संसद राष्ट्रिय पञ्चायत जस्तो हुन थालेको उल्लेख गर्दै संसदको कामप्रति असन्तुष्टि जनाए । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्षसमेत रहनुभएका मानव अधिकार बादी नेता पहाडीले मानव अधिकार हनन् गर्नेलाई कारवाही गर्नुपर्नेमा जोड दिए ।
राजनीति पार्टीको कोटाबाट न्यायलयमा मान्छे राखेर देश नचल्ने बताउंदै धर्म र जातजातीको राजनीति कसैले पनि गर्न नहुने बताउंदै उनले भने – नेताहरुप्रति जनताको विश्वास घटेको छ । मौका छोपेर धार्मिक एजेण्डाको नाममा लोकतन्त्र विरोधी अभियान मौलाउदै गएकाले लोकतन्त्र बचाउन नागरिकलाई सचेत हुन आग्रह गरे ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष रामकृष्ण पराजुलीले नागरिक आन्दोलन सुस्ताउदै जांदा लोकतन्त्रमाथि हममला भएको बताउए । उनले लोकतन्त्र जोगाउन दलका नेताहरुको आवाज कमजोर भएको तर्क गरे ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति दसमाजका पूर्व अध्यक्ष गोविन्द खनाल, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, पत्रकार डा. वालकृष्ण चापागाई, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल, लेखक ऋषि आजाद, नेपाली कांगे्रसका प्रजापाल गिरी, बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष सुरज भट्टराई, रिता सेन लगायतले बोल्दै लोकतन्त्रको विकल्प खोज्न नसकिने बताउंदै राष्ट्रियताको विषयमा गम्भीर हुन मानव अधिकार तथा शान्ति समाजलाई सुझाव दिएका थिए ।
संघीयतासंगै निर्माण भएका प्रदेश संरचनाले आर्थिक बेथिति मौलाउंदै गएकाले प्रदेश खारेज गर्नुपर्ने सोही कार्यक्रममा बोल्ने वक्ताले बताएका छन् ।
नेकपा माओवादी केन्द्र बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले मानव अधिकार तथा शान्ति समाजले पर्चा छापेर तत्कालिन जनयुद्व गरेको माओवादी र लोकतन्त्रवादी शक्तिलाई कमजोर बनाउन खोजेको दावी गरे । शान्ति समाजले छापेको पर्चामा माओवादीसहित लोकतन्त्रबादी शक्तिलाई कमजोर बनाउन खोजिएको भन्दै उक्त पर्चाको विचार स्वीकार गर्न नसकिने बताउंदै सुधार गर्न सुझाव दिए ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देही अध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षता र सचिव कृष्णप्रसाद पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको थियो ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










