राजनीतिमा जमेका सुवेदी कृषिमा रमाउंदै


श्याम पोखरेल

बुटवल, माघ ४ गते । क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता पे्रम सुवेदीले राजनीतिसंगै कृषिलाई प्राथमिकता दिएका छन् । ४५ वर्ष बढी लामो समय राजनीतिमा सक्रिय सुवेदीले दुई वर्ष अघिदेखि राजनीतिसंगै कृषिमा लागेका हुन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य सुवेदीले रुपन्देहीको सैनामैनामा अम्वा खेती शुरु गरेका छन् । सैनामैना वडा नम्बर १ मा रहेको आफ्नै धान उत्पादन भैरहेको पांच कठ बढी खेतमा अहिले व्यवसायीक अम्वा खेती शुरु गरेकाछ्न उनले ।

धान रोप्दै आएको खेत मासेर अम्वा खेती शुरु गर्दा सुरुवातको दिनमा धेरैले राम्रो नमाने पनि अहिले धानमा भन्दा अम्वामा बढी आम्दानी हुने गरेको सुवेदीले बताए । भारतको विभिन्न ठाउंमा अम्वा खेती लगायत अन्य कृषि क्षेत्रको अवलोकन गरेपछि अम्वा खेती गर्न थालेको बताउंदै सुवेदीले भने – इमान्दार भएर कृषि उत्पादनमा लागे आम्दानी हुन्छ । नेता सुवेदीका अनुसार धान फल्ने खेतमा अम्वाका ३ सय बिरुवा रोपिएको छ । अहिले यो वर्ष तेस्रो पटक सुवेदीको खेतमा अम्वा उत्पादन भए । मिहिनेत पनि कम, नेपालमा अम्वाको माग उच्च रहेकाले धानबाट भन्दा बढी फाइदा हुने गरेको सुवेदीको भनाइ छ । 
स्वास्थ्यका लागि स्याउमा भन्दा पनि राम्रो खालको प्रोटिन पाइने भएको कारण सुगरका बिरामी, प्रेसरका बिरामी र पाचन प्रणाली कमजोर भएका मानिसका लागि अम्वा उत्तम हुने भएकाले अहिले सुवेदीको फार्मबाटै अम्वा बिक्री हुने गरेको छ । फार्मबाट अहिले पनि प्रतिकिलो १ सय ५० रुपैयांमा अम्वा बिक्री हुने गरेको र टाईवान पिंक जातको अम्बा एउटै बोटमा ९ देखि १० किलोसम्म उत्पादन उत्पादन हुने गरेको छ । एउटा फलको तौल अधिकतम ७ सय ग्रामसम्मको उत्पादन भएको २ देखि ३ सय ग्रामको आम्बा उत्पादन हुंदा अम्वा खेतीबाट नाफा हुने गरेको अनुभव सुनाए पे्रम सुवेदीले ।
सुवेदीको फार्ममा अहिले बर्षमा ३ पटकसम्म नियमित उत्पादन हुदै आएको छ । जसको बजार बुटवल बजार लगायतका स्थानमा हुने गरेको छ । भारतबाट आयात गरिएका विषादी प्रयोग गरिएको अम्वा भन्दा फार्ममा उत्पादन भएको अम्बा अत्यन्तै स्वादीलो र स्वास्थ्यकर हुने भएकाले विषादी प्रयोग नभएको अम्वा खना सुवेदीले आग्रह गरेका छन् । राजनीतिसंगै व्यवसायीक रूपमा अम्वा खेती गर्ने राजनीतिकर्मी सुवेदी रूपन्देहीका लागि पहिलो किसान मानिन्छन् । अहिले बेसिजन भएपनि दैनिक ५ सय देखि १५ किलो अम्वाका लागि अडर आउने गरेको छ । फार्ममा रोपेको अर्को बर्ष नै करिब पौने १ लाख रूपैयांको बिक्री भएपछि राजनीतिमा जमेका सुवेदी पछिल्लो समय कृषिमा रमाउंन थालेका छन् ।
४५ वर्षे लामो सक्रिय राजनीतिक जीवन बिताउनमा र कृषिमा सफलको सफलतामा प्रेम सुवेदीको आफै सफल भएका होइनन् । सुवेदीलाई यहांसम्म ल्याउनमान श्रीमती कमला गौतमको ठुलो साथ सहयोग छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










