रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माण शुरु


बुटवल, बैशाख ५ गते । रुपन्देहीको रोहिणी खोला किनारमा पर्ने बैकुण्ठपुरमा पेट्रोलियम भण्डारण गृह निर्माण शुरु भएको छ । पेट्रोलियम भण्डारण गृह निर्माणका लागि नेपाल आयल निगमले बुधबार भूमि सम्माउन तथा रिटेनिङ वाल निर्माणको शुभारम्भ गरेको छ ।


रुपन्देहीको तिलोत्तमा–७ भलबारीमा रहेको प्रादेशिक डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले नयाँ स्थानमा भण्डारण गृह बनाउन थालिएको हो । निगमले १३ बिघा जग्गामा नयां भण्डारण गृह निर्माण गर्न लागेको हो । नयां भण्डारण गृह निर्माण गर्ने स्थान बैकुण्ठपुर ओमसतिया र रोहिणी गाउंपालिकाको सीमाना पर्दछ ।
बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ओमसतिया गाउंपालिकाका अध्यक्ष मञ्जीतकुमार यादव र रोहिणी गाउंपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा भूमि सम्माउन तथा रिटेनिङ वाल निर्माणको शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै ओमसतिया गाउंपालिकाका अध्यक्ष मञ्जीतकुमार यादवले विवादित काम नर्गन आग्रह गर्दै पुरानो विवाद मिलाएर काम गर्न सुझाव दिैंदै स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्वता जनाए । रोहिणी गाउंपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले भण्डारण गृह निर्माण तथा सञ्चालनमा स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउंदै स्थानीयलाई रोजगार दिन माग गरेका छन् ।

भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवले विगतमा जग्गा सम्बन्धी केही विवाद देखिएकोमा संसदीय समिति र अख्तियारबाट विवाद समाधान भएकाले अब कुनै विवाद नभएको बताए । बजेट पारित भएर टेण्डर प्रक्रियामा गएको जानकारी गराउंदै भण्डारण गृह निर्माण सम्पन्न गर्न अनुमानित ३ अर्ब लाग्ने र भण्डारण गृहले लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने उनले बताए ।
भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवका अनुरा भण्डारण गृहमा डिजेल ६३ सय किलोलिटर, पेट्रोल ३२ सय किलोलिटर तथा मट्टितेल २१ सय किलोलिटर भण्डारण गर्न सकिने छ । डिजेल भण्डारका लागि २१ सय किलोलिटरका तीन वटा, पेट्रोल भण्डारणका लागि १६ सय किलो लिटरका दुई वटा र मट्टितेल भण्डारणका लागि ७ सय किलोलिटरका तीन वटा ट्यांक निर्माण हुने छ । आगामी मंसिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
आगामी असारसम्म तटबन्ध लगाउने र जमिन पुर्ने काम सम्पन्न गरिने जानकारी दिंदै संयोजक यादवले दुई वर्षभित्र निर्माण सम्पन्न गरी हालको भलबारी डिपो सो स्थानमा सर्ने बताए ।
निगमका प्रबन्धक रामहरि निरौलाले भण्डारण गृहका लागि थप ७ बिघा जग्गा आवश्यक पर्ने बताए । उनले भविष्यमा भारतीय आयल कर्पोरेसनसंग सहकार्य गरी भण्डारण गृहसंगै प्राकृतिक ग्यांसबाट रासायिनक मल उत्पादन कारखाना सञ्चालन गर्ने योजना रहेको निगमका प्रवन्धक निरौलाले बताए ।
उक्त कार्यक्रममा ओमसतिया गाउंपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदनप्रसाद पोखरेल, रोहिणी गाउंपालिका वडा नम्बर २ का वडाध्यक्ष करन खांन, माठमाण्डौ विश्वविद्यालयका प्रोफेसर विवेक बराल, ट्याङकर व्यवसायी संघ रुपन्देही अध्यक्ष राकेश कशौधन, पेट्रोलियम व्यवसायी पे्रम न्यौपाने, राजलाल मण्डल, मधुमास कोविदलगायतले बोल्दै पेट्रोलियम भण्डारण गृह समयमै निर्माणमा सहयोग गर्ने बताउंदै समयमा काम सम्पन्न आग्रह गरेका छन् ।
भण्डारण गृह निर्माण निर्माणका लागि यही बैशाखको अन्तिम सातासम्म ठेक्का सम्झौता भैसक्ने छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










