चार प्रदेशमा आंशिक बदली

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा...पुरा पढ्नुहोस

रास्वपाले चितवनमा गर्‍यो खबरदारी सभा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा खबरदारी सभा आयोजना गरेको छ । सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयमा बयान...पुरा पढ्नुहोस

प्रधानमन्त्रीको चीन भ्रमणः बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौँ । नेपाल र चीनबीच बेल्ट एन्ड रोड बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । चीनको चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री...पुरा पढ्नुहोस

दाङ-रुपन्देही समाजद्धारा बुटवलमा पत्रकारहरुको स्वास्थ्य परिक्षण

बुटवल । दाङ रुपन्देही सम्पर्क समाज, बुटवलको आयोजनामा बुटवलका क्रियाशील पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण शिविर आज सम्पन्न भएको छ । समाजले...पुरा पढ्नुहोस

चीनबाट प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

काठमाडौँ । चीनको चार दिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । उनी बेइजिङबाट जहाजमा आइरहेका...पुरा पढ्नुहोस

पीडामा कर्णाली प्रतिष्ठानका विद्यार्थी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत कर्मचारी तथा शिक्षकहरुले अदालतको आदेश र प्रतिष्ठानको सभा बैठकको निर्णय कायान्वयनको माग गर्दै...पुरा पढ्नुहोस