रहेनन् मानवताका खानीः अमेरिकी पूर्व राष्ट्रपति जिमी
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको सय वर्षको उमेरमा आइतबार राति अबेर निधन भएको हो...पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल ९क्रान्तिकारी०को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल (क्रान्तिकारी) को प्रमुख निर्वाचन...पुरा पढ्नुहोस
‘तमु ल्होसार’: नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदाय
काठमाडौँ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु...पुरा पढ्नुहोस
कर आतङ्क विरुद्ध आजपाको काठमाडौँमा प्रदर्शन
काठमाडौँ। आम जनता पार्टी (आजपा) ले सरकारको मनोमानी कर आतङ्कका विरुद्ध आज काठमाडौँमा सरकार विरुद्ध प्रदर्शन गरेको छ। काठमाडौँको कमलादी स्थित...पुरा पढ्नुहोस
नागार्जुनका नगरप्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष...पुरा पढ्नुहोस
युवा पलायनले कारुणिक दृश्य, आपत विपतमा महिलाकै भर
मुगु । गत बुधबार सामाजिक संजाल फेसबुकमा एक कारुणिक दृश्य देखियो । जुन दृश्य मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका ४ माझचौर...पुरा पढ्नुहोस

















