नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार
जनसंख्याको वृद्धिदर सबैभन्दा बढी लुम्बिनीमा
बुटवल/नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण...पुरा पढ्नुहोस
लुम्बिनीमा खोपको अभाव हुदैन – स्वास्थ्यमन्त्री
बुटवल,माघ१०। लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले लुम्बिनी प्रदेशमा कोभिड खोपको अभाव नहुने दावी गरेका छन् । सरकार...पुरा पढ्नुहोस
लुम्बिनी अस्पतालमा पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य सेवा
बुटवल,माघ९गते। बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पत्रकारलाई आईसीयु (इन्टेन्सिभ केयर युनिट) र एचडियु (हाई डिपेन्डेन्सी युनिट) सेवा निःशुल्क हुने भएको छ ।...पुरा पढ्नुहोस
नेपालमा बाख्रा दिवस मनाउन शुरु
बुटवलमा मनाईयो प्रथम बाख्रा दिवस
श्यामलाल पोखरेल बुटवल,माघ४गते। नेपालमा यस वर्षदेखि बाख्रा दिवस मनाउन शुरु भएको छ। हरेक वर्षको माघ ४ गते राष्ट्रिय बाख्रा दिवस मनाउने...पुरा पढ्नुहोस
वनको दीगो विकासप्रति सरोकारवालाको प्रतिवद्वता
शंकरनगर सामूदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारण सभा
श्यामलाल पोखरेल तिलोत्तमा, पुस २९ । वनलाई राष्ट्रको सम्पतीको रुपमा संरक्षण गरी विकास गर्नुपर्ने सरोकारवालाले बताएका छन् । वनको संरक्षण, सम्वद्र्वन, प्रवद्र्वन...पुरा पढ्नुहोस
रुपन्देहीका ११ स्थानीय तहमा कोराना बिरुद्व खोप सञ्चालन
बुटवल,पुस२६। कोरोना संक्रमणका बिरुद्व रुपन्देहीका ११ स्थानीय तहमा भेरोशेला खोप सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले १८ वर्ष माथिका नागरिकका लागि...पुरा पढ्नुहोस

















