यातायातमैत्री नीति ल्याउन यातायात व्यवसायीको माग


बुटवल, मंसिर २४ गते । यातायातमैत्री नीति ल्याउन यातायात व्यवसायीले सरकारसंग माग गरेका छन् । देशमा यातायातमैत्री नीति नहुंदा ट्रक तथा यातायात व्यवसायी दोस्रो दर्जाको नागरिक बन्नु परेको यातायात व्यवसायीको गुनासो छ । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको शुक्रबार आयोजित २१ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनमा बोल्ने यातायात व्यवसायीले यातायाता व्यवसायीलाई सरकारले विभेद गरेको बताए। यातायात क्षेत्रका समस्याप्रति अहिलेसम्मका सबै सरकार मुकदर्शक बन्दा यातायात व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनीहरुको गुनासो छ।
सडकको क्षमता र वस्तुगत अध्ययन विना नै सवारी साधनहरु आयत गरिंदा स्वदेशी पूंजी विदेशिएको बताए। उनीहरुले सावारीका साधनहरु चलाउनै नमिल्ने गरी जतासुकैेका सडकहरु भत्किएकाले ठूलो समस्या भोग्नु परेको र दुर्घटनाहरु बढेको बताउंदै सडकप्रति ध्यान दिन सरकालाई आग्रह गरे। कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले यातायात क्षेत्रलाई तहसनहस बनाएको आरोप लगाए।


उहांले सरकारले यातायात व्यवसायीलाई विभेदपूर्ण व्यवहार गरेकाले सरकारकै बिरुद्व अदालत जानुपरेको उल्लेख गर्दै यातायात व्यवसायिका मागप्रति सरकार गम्भीर बन्न नसकेको बताए।ारतीय ओभरलोड गाडिहरु रोक्न र व्यवसायिका अन्य समस्याप्रति महासंघले नीतिगत रुपमा ठूलो उपलब्धी हासिल गरेको दावी गरे। भाडा समायोजन गर्न व्यवसायी र संघसंस्थाहरु आफै सक्रिय हुनुपर्ने बताउंदै सातवटै प्रदेशबाट रोड परिमिट पाउनुपर्ने बताए। राष्ट्रको मेरुदण्डको रुपमा रहेको यातायात क्षेत्रमा व्यवसायीले खर्वौको लगानी गरेको उल्लेख गर्दै ६० प्रतिशत स्वरोजगार व्यवसायी र ४० प्रतिशत पूर्णकालिन व्यवसायी भएकाले अहिले भ्याटमा जान नसकिने अध्यक्ष श्रेष्ठको तर्क छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रकाश अधिकारीले यातायात व्यवसायिका समस्या समाधानका लागि व्यवसायीसंग निकटता कायम गरेर प्रहरीले कामगर्ने प्रतिवद्वता जनाए।उनंले भारतीय ओभरलोड गाडि रोक्न प्रहरी तयार रहेको बताउंदै दुर्घटना न्यूनीकरणका लागि गाडीको पछिाडीसम्म देख्न सकिने प्रविधि भित्राउनु पर्नेमा जोड दिए। नेपाल ट्रक यातायात व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले भारतीय ओभरलोड गागि नियन्त्रणका लागि समानको विमा गर्नुपर्ने बताए। सरकारले तोकेको पुरा भाडा ल्याउन व्यवसायी आफै जिम्मेवार बन्नुपर्नेमा जोड दिए। महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारतीय ओभरलोड गाडिहरुसंग नेपाली व्यवसायी प्रतिष्पर्दा गर्न नसक्ने बताउंदै गाडि चलाएर जीविका चलाउने स्वरोजगार व्यवसायी विस्थापित हुने अवस्था आएको बताए। महासंघका महासचिव राजेन्द्रविक्रम बानियाले राज्यले गर्ने काम यायातायात व्यवसायीले गर्दा पनि यातायात व्यवसायिका मागहरु सुनुवाई हुन नसकेको बताए। कार्यक्रममा नारायणी यातायात व्यवसायी समितिका अध्यक्ष गोकर्ण पराजुली, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, सल्लाहाकार प्रेम श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रवन्ध निर्देशक रामचन्द्र भुसाल, ढुवानी व्यवसायी समितिका अध्यक्ष श्यामराज हमाल, सामाजिक अभियान्ता प्रख्यात बञ्जाडे लगायतले बोल्दै व्यवसायिका समस्या र सडकप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गरे। पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षता, महासचिव जीतबहादुर भाट क्षेत्रीको सञ्चालन र वरिष्ठउपाध्यक्ष प्रतापबहादुर कार्कीको स्वागतमा कार्यक्रम भएको थियो। साधारण सभा तथा अधिवेशनको अवसरमा २०७७ र ०७८ मा विभिन्न कारणले निधन भएका नौ जना चालकका घरपरिवारलाई मृत्यु पश्चात दिइने राहत स्वरुप रु दुइ लाखको चेक हस्तान्त्रण गरिएको थियो। पश्चिमाञ्चल यातायात वयवसायी समितिमा नयां नेतृत्व तथा कार्यसमितिका लागि सर्वसम्वत हुन नसकेपछि निर्वाचन हुने भएको छ।
नयां नेतृत्वका लागि अहिलेका अध्यक्ष यमप्रसाद पाण्डे र निवर्तमान अध्यक्ष टिकाराम गौतमले आआफ्ना प्यानल बनाएर प्रचारप्रसारमा लागेका छन्।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










