}else{ ?>
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको चमेनागृह (क्यान्टिन) वर्षौंदेखि सार्वजनिक खरिद ऐन विपरीत एकपटक ठेक्का लगाएर प्रत्येक वर्ष एउटै...
पदम के.सी. अर्घाखाँचीको नरपानी–खाँचीकोट क्षेत्र दुई कारणले सधैं चर्चामा रहन्छन् ः पर्यटन र चुनढुङ्गा उत्खनन्। सन्धिखर्क नगरपालिकाका यी दुई वडाहरू...
बुटवल, जेठ २१ गते । भारत भ्रमण रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल...
बुटवल, जेठ २२ गते । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ७७४ वटा इभी गाडिको छानबिन हुने भएको छ । बजेटअघि...
रोल्पा, बैशाख २२ गते । रोल्पा जिल्लाको प्रगतिशील सांस्कृतिक कार्यक्रम गरिएको छ । ‘प्रगतिशील संगीत उत्सव–२०८३’ अन्तर्गत आयोजित उक्त कार्यक्रममा देशभरबाट सहभागी कलाकार, सांस्कृतिक समूह तथा स्थानीय दर्शकको हभागिता रहेको थियो । रक्तिम साँस्कृतिक अभियानबाट...
बुटवल, जेठ २० गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याउने दावी गरेका छन् । भारत भ्रमणमा रहेका सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल–भारत...