काठमाडौँमा बढाइयो कर्फ्युको दायरा


काठमाडौँ । जेनजी पुस्ताको आन्दोलन उग्र बनेसँगै कर्फ्युको दायरा बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वरमा कर्फ्यु लगाएकामा त्यसको दायरा बढाएर राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय निवास क्षेत्र र सिंहदरबार क्षेत्रमासमेत कर्फ्यु आदेश जारी गरेको छ ।






















