प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए


बुटवल, भदौ २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । आन्दोलन थेग्न नसकेपछि अन्तिम अवस्था आएपछि ओलीले राजीनामा दिएका हुन् । देशभर आन्दोलन चर्को रुपमा अगाडी बढेको छ ।

नेपाली सेनाले जनता मारेर नेता र। मन्त्रीका घर र सम्पतिहरु जोगाउन सकिन्न भनेपछि अन्तिम अवस्था आएपछि अओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका हुन् । 























