“राजनीतिमा सुद्दिकरण अनिवार्य हुनुपर्दछ,,

आदरणीय मित्रहरू । म गोविन्द गिरी । मेरो पेरिफेरिका मित्रहरूले त मलाई मसिनरी सवैकोण बाट चिन्नुहुन्छ जान्नुहुन्छ। मलाई नचिन्ने, नबुझ्ने मित्रहरूा लागि यसै पोष्ट मार्फत संक्षिप्त्तमा कही बताउन चाहन्छु। सम्उन्नत समाज निर्णका लागि १६÷१७ वर्षको उमेरसंगै २०४६ सालको परिवर्तनका सथसाथ ९अहिलेका जनजी आन्दोलाको नेतृत्व जस्तै० त्यस समय नयाँ तथा क्रान्तिकारी चेतनाका साथ सुचना÷ संचार, प्रविधि,यातायात, आर्थिक श्रोत र अनुभवको अभावका बावजुद गाँउबस्तिबाट असभानता, जातीय असमानता, लैङ्गगिक बिभेद, आर्थिक असमानता, रुढीबादी संस्कार, एकतन्त्रीय पंचायति दमन, सामन्तवादी चिन्तन एवं समाजमा रहेका तमाम प्रकारका सामाजिक विकृति र विसंगतिलाई जनताको विचमा उजागर गराउदै निर्भिकतापुर्वक आवाज उठाउदै यहाँसम्म आईपुगेको ईतिहास जिवित छ अनि राखेको छु र योक्रम जारी नै छ ।

“ राजनितिमा सुद्दिकरण अनिवार्य हुनुपर्दछ, भ्रष्ट, चरित्रमा दाग लागेका र धेरै पटक अवशर लिएका नेताहरु लाई तिरस्कार गर्दै नव युवाहरु लाई अवसर प्रदान गरौँ “ यदि सरकारले चुनाव गराउन सफल भयो भने “ आगामी संसदको मुल लक्ष्य साझा एजेन्डाको पहिचान गरि संविधान संसोधन नै हुनु पर्दछ “ भन्ने लेखत सहित मेरो तस्बिर सहितको मिनि पोष्टर विगत केहि दिन देखि प्युठानका बजार क्षेत्रमा वितरित छन र अझै हुदै जाने छन। जनतामा चेतनाको नयाँ जागरण ल्याउने र नयाँ पुस्ताको आन्दोलनलाई आत्मसात गराउन जुन आधिकारिक रुपमा मेरो यो नयाँ परिवर्तनशिल र अग्रगामी कदम उठेको छ, यो अभियान म जस्तै देशको भलो चाहनेहरु ले अन्य जिल्लामा पनि चलाउन जरुरि छ ।

यो आबाजलाई अभियानका रुपमा जिल्लाव्यापी बनाउने र जनतालाई थप जागरुक बनाउदै ९परिवर्तन सम्भव छ सुरुवात आफैबाट र आजैबाट गरौं० यो अभियान तपाईंहरूका सल्लाह सुझावसहित थप अगाडि बढने घोषणा गर्दछु ,,
लेखक अखिल नेपाल युवक संघ प्यूठानका अध्यक्ष गोविन्द गिरी हुन् ।