एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर विजयी


बुटवल, पुस ३ गते । एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । ओलीका प्रतिष्पर्दी इश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । निर्वाचन समितिले औपचारिक रुपमा भने घोषणा गर्न बांकी छ ।
त्यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । महासचिवमा शंकर पोखरेलले १२ सय २८ मत प्राप्त गरेर विजयी भएका छन्, भने अर्का प्रतिष्पर्दी सुरेन्द्र पाण्डले ९ सय ९९ मत प्राप्त गरेर उपविजेता भएका छन् ।

अध्यक्ष ओली र महासचिव शंकर एउटै प्यानलका हुन् । उनीहरु यस अघिपनि अध्यक्ष र महासचिव नै थिए ।
त्यस्तै केपी शर्मा ओली ः १६६३ (विजयी)
ईश्वर पोखरेल ः ५६४
उपाध्यक्ष (५)
पृथ्वी सुब्बा गुरुङ ः १७३७ (विजयी)
विष्णु प्रसाद पौडेल ः १६७५ (विजयी)
रामबहादुर थापा ‘बादल’ ः १५१६ (विजयी)
गोकर्ण राज विष्ट ः १३६८ (विजयी)
गुरुप्रसाद बराल ः ११३७ (विजयी)
अन्य उम्मेदवारः
रघुजी पन्त ः १२५८
बिन्दा पाण्डे ः ९२१
परशुराम मेघी गुरुङ ः ४६१
अरुण नेपाल ः ४३९
ड्ड टंक प्रसाद कार्की ः ३५८
ड्ड भीमप्रसाद आचार्य ः २६५
महासचिव (१)
ड्ड शंकर पोखरेल ः १२२८ (विजयी)
ड्ड सुरेन्द्र प्रसाद पाण्डे ः ९९९
उपमहासचिव (३)
लेखराज भट्ट ः १४५२ (विजयी)
रघुवीर महासेठ ः १३६८ (विजयी)
योगेश भट्टराई ः १३४८ (विजयी)
अन्य उम्मेदवारः
विष्णुप्रसाद रिमाल ः १०९१
आनन्दप्रसाद पोखरेल ः ६३५
वैजनाथ चौधरी ः ५१७
राजेन्द्र प्रसाद गौतम ः २७०
सचिव (९)
महेश बस्नेत ः १५४४ (विजयी)
पद्मा कुमारी अर्याल ः १५३० (विजयी)
छविलाल विश्वकर्मा ः १५०६ (विजयी)
शेरधन राई ः १५०३ (विजयी)
खगराज अधिकारी ः १२३१ (विजयी)
हिक्मतकुमार कार्की ः १३३७ (विजयी)
यमलाल कँडेल ः ११८५ (विजयी)
ड्ड राजन भट्टराई ः ११८१ (विजयी)
भानुभक्त ढकाल ः ११०८ (विजयी)
अन्य उम्मेदवारः
ड्ड गोकुल प्रसाद बास्कोटा ः १०३०
ठाकुर प्रसाद गैरे ः ८८३
रचना खड्का ः ८७७
कर्णबहादुर थापा ः ८४७
अग्नि प्रसाद खरेल ः ७१६
विनोदप्रसाद ढकाल ः ६८४
ड्ड कृष्ण गोपाल श्रेष्ठ ः ६२५
ड्ड पेम्बा लामा ः ४९३
लालबाबु पण्डित ः ४९६
इन्द्रलाल साप्कोटा ः ४०५
पुरुषोत्तम पौडेल ः ४६२























