ओली र लेखक रिहा


बुटवल, चैत २६ गते । प्रहरी हिरासतमा रहेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखक रिहा भएका छन् ।
काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको बताएका छन् ।
























