मनाईयो विद्यार्थी दिवस


बुटवल, जेठ १ गते । आज जेठ १ गते विद्यार्थी दिवस । विभिन्न विद्यार्थी संगठनहरुले ६२ औं विद्यार्थी दिवस मनाएका छन् ।

विभिन्न कार्यक्रम गरी विद्यार्थी दिवस मनाईएको अखिल छैठौका अध्यक्ष शुवास जीसीले जानकारी गराएका छन् ।
अखिल छैठौंका अध्यक्ष जीसीका अनुसार देशका विभिन्न ठाउं र जिल्लाहरुमा आआफ्नै ढंगले कार्यक्रमहरको आयोजना गरी विद्यार्थी दिवस मनाईएको छ ।























