अखिल नेपाल ट्रेडयुनियन महासंघद्वारा एमसीसीको बिरोध

बुटवल,फागुन११।गते। अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) को केन्द्रिय सचिवालयको बैठक यही फागुन ११ गते बसेको छ । अध्यक्ष लोकराज भुसालको अध्यक्षतामा सचिवालय सदस्यहरु र उपलब्ध केन्द्रिय सदस्यहरुको उपस्थितिमा बैठब बसेको हो । बैठकले गरेका निर्णय अध्यक्ष लोकराज भुसालले विज्ञप्तीमार्फत जानकारी गराएका छन्।बैठकले महासंघका सांगठनिक गतिबिधिहरुको समीक्षा गर्दै, केन्द्रिय समितिका पूर्व निणयहरुको कार्यन्वयन गरि संगठनात्मक बिस्तार गर्ने, महासंघ आबद्ध रहेको संसारभरका समाजबादी बिचार पक्षधर मजदुर बर्गहरुको संगठन बिश्व ट्रेडयुनियन महासंघको आगामी मे ५–७ मा इटालीको रोम मा हुने १८औं सम्मेलनको सफलताको लागि नेपालले खेल्नुपर्ने भुमिका र जिम्मेवारिहरु प्राप्त भएकाले त्यसलाइ सफल बनाउन भुमिका खेल्ने र जिम्मेवारी अनुरुपको ब्यबस्थापन गर्ने, बिश्व ट्रेडयुनियन महासंघ समन्वय समिति नेपाल को दोश्रो राष्ट्रिय सम्मेलन आगामी मार्च ८ मा काठमान्डौमा सम्पण गर्ने र सोही सम्मेलनबाट महासंघका महिला तथा युवा श्रमिक बिभागहरुको घोषणा गर्ने, नेपालले १८औं बिश्व सम्मेलनमा उठाउनुपर्ने श्रमिक मजदुरबर्गका बैचारिक तथा नितिगत बिषयहरु तयार गर्ने, कार्यक्रम रहेकाले अन्टुकबाट तिकार्यक्रमहरुमा सकृय सहभागिताकोलागि आबस्यक तयारी गर्ने निर्णय भएका छन् । त्यस्तै अलिख भारत मुलप्रवाह नेपाली एकतासमाजको फागुन १६–१७ मा भारतको फरिदाभादमा हुन गैरहेको सम्मेलनमा महासंघबाट उपाध्यक्ष कमरेड गोबिन्द बि सि लाई सहभागी हुन पठाउने र बैठकले साम्राज्यबादी शक्तिहरुले नेपालको सारवभौमिकतामाथि ठाडै चुनौति दिनेगरि नेपालको राष्ट्रिय स्वाभमान र स्वाधिनतामाथि प्रतक्ष आंच पुराउने गरी लगातार हस्तक्षेप गरिरहेको बिद्धमान परिस्थिति;जस्तै भारतले लिपुलेक,कालापानी,लिम्पियाधुरामाथि गरियकोभौगोलिक अतिक्रमण र त्यसक्षेत्रमा लगायार पूर्वाधार निर्माणका कार्यहरु बढाउने भारतीय प्रधानमन्त्री मोदिको केहिसमय पहिलाको सार्बजनिक घोषणा, अमेरिकाले कथित अनुदान लगानि सहयोगको नाममा निकैठुलो दवाबका साथ संसदमा पेस गर्न लगाएको कथित एमसीसी संझौता जुन “आइ पि एसकोअंग“ अमेरिकि सुरक्षा रणनिति अन्तरगतको सामरिक योजना अगाडि तेर्साएर साम्राज्यबादी हर्कत प्रतक्षरुपमा नेपालको हस्तक्षेप नेपालको सार्वभौम संसदभित्र पुर्याएको छ यो अत्यान्तै गंभीर राष्ट्रघाति षडेयन्त्रपूर्ण हस्तक्षेप हो र यसबाट नेपाल र नेपालीले कहिले नगुमाएको राष्ट्रिय स्वाधिनता गुमाउनु पर्ने स्थिति श्रृजना भएको बैठकले ठहर गरेको छ । साम्राज्यबादी हस्तक्षेपप्रति अखिल नेपाल ट्रेड युनियन महासंघको बैठकले खेद प्रकट गरेको अध्यक्ष लोकराज भुसालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । संसदमा पेसगरियको राष्ट्रघाति एम सि सि संझौता खारेजिको लागि नेपाल सरकारसंग विशेष ध्यानआक्रषणसहित महासंघले माग गरेको छ । उक्त संझौताको खारेजका लागि संसदका माननीय सांसदहरुलाइ राष्ट्रिय स्वाधिनताको पक्षमा उभिन अखिल नेपाल ट्रेड युनियन महासंघका हार्दिक अपिल गरेको छ । राष्ट्र र राष्ट्रियताको रक्षाको निम्ति एमसीसी संझौता खारेजिको लागि सञ्चालित बिरोध जनसंघर्षको क्रंंममा गरिएको सरकारी बरबरतापूर्ण दमनको घोरभ्रत्सना गर्दै गहिरो खेद प्रकट गरेको अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रिय सचिवालय बैठकले ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










