तिलोत्तमाको विकासमा अर्को युग शुरु–एमाले


तिलोत्तमा,बैशाख१९गते।एमालेबाट रुपन्देहीको तिलोत्तमा नगरका उम्मेदवार मोहन चापागाईले तिलोत्तमाको विकासलाई थप उचाईमा पुराउने प्रतिवद्वता जाहेर गरेका छन्।सबैको मनमना बसेको तिलोत्तमाको विकासमा अर्को युग सुरुहुन लागेको नेकपा बताए।सबैले हेर्ने र देख्ने खालको बनाउने गरी तिलोत्तमाको विकास गरिने बताउंदै त्यसका लागि आफु र आफ्नो टिमलाई मतदान गर्न नगरवासीसंग आग्रह गरेका छन्।यस अघिको स्थानीय सरकारका जनप्रतिनिधिहरुले गरेको कामको जगमा टेकेर बांकी रहेका सबै विकासका कामहरु गरेर देखाउने बताए।आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रमा बोल्दै मेयरका प्रत्यासी चापागाईले पूर्वाधारका धेरै कामहरु अघिल्लो पांच वर्षमा भएको दावी गरे ।अबको पांचवर्ष पूर्वाधारको स्तरोन्नति तथा तिलोत्तमाको दीर्घकालीन समस्या समाधान र व्यवस्थित विकासमा केन्द्रित हुने उनको भनाइ छ।विज्ञहरुको सल्लाह र योजनाअनुसार नगरवासीको सहयोग जुटाएर सबैको साथ सयोगमा अगाडी बढ्ने बताउंदे उनले भने– अघिल्लो कार्यकालका मेयर, उपमेयर लगायत वडाध्यक्षहरुलाई धन्यवाद दिँदै अर्को नयां विकासको रफ्तारका लागि एकजुट हुनुपर्छ ।तिलोत्तमामा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिको जुन गतिमा विकास भएको छ, त्यही गतिमा विकासलाई अगाडी बढाउनका लागि यसअघि राम्रो आधार तयार भएको बताए।कार्यक्रममा उपमेयरका उम्मेदवार जागेश्वरी चौधरीले तिलोत्तमामा हरेक क्षेत्रको विकासबाट नगरवासी जानकार भएको बताउंदे पांच वर्षको अवधीमा केही पुरा गर्न बांकी रहेका सबै काम अबको पांच वर्ष भित्र सम्पन्न गर्ने बताइन ।एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य एवं निर्वाचन निर्देशक कमिटी तिलोत्तमाका संयोजक गोपाल भट्टराईले एमालेको जीत निश्चित भैसकेको दावी गरे ।तिलोत्तमा नगरपालिकाका मेयर तथा एमाले निर्वाचन परिचालन समितिका संयोजक वासुदेव घिमिरेले निर्वाचनमा पराजय हुने देखेपछि विपक्षहरुले एमालेविरुद्ध भ्रमपूर्ण प्रचार फैलाएकोबताए ।तिलोत्तमामा एमालले पांचहजार बढी मतको अन्तरले चुनाव जित्ने उनको दावी छ ।उनले आफु भन्दा माथिल्लो तहका मन्त्रीहरुले आचारसहिंता उलंघन गर्दा मिडियाले नदेखेको र स्थानीय तहका जनप्रतिनिधिलाई मात्र देखेर आफ्ना बिरुद्व समाचार आएको बताए ।तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










