पत्रकारिता मर्यादित र व्यवसायिक हुनुपर्छ
जन्मदिको अवसरमा उषाकिरण पन्थद्वारा पत्रकार टेक मास्कीलाई उपचारका लागि आर्थिक सहयोग


बुटवल, असोज २७ गते । सहमाजका हरेक विकृति र विसंगतिलाई निरत्साहित गर्नका लागि पत्रकारिता पेशालाई मर्यादित र विश्वासनीयता बनाउनु पर्ने पत्रकार र मिडिया सञ्चालकहरुले बताएका छन् । पत्रकारिता पेशा मर्यादित हुन नसके समाजमा झनै विकृति बढ्ने र अराजकताको अवस्था सिर्जना हुने भएकाले पत्रकारिता पेशाको विश्वासनीयता बढाउनुको विकल्प नभएको बताए ।
पत्रकार महासंघ रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको वर्तमान अवस्थामा मिडियाको भूमिका विषयक अन्तरसम्बाद कार्यक्रममा बोल्ने सहभागिहरुले समयको माग अनुसार पत्रकारहरु मर्यादित र व्यवसायिक बन्नुपर्नेमा जोड दिए ।
पत्रकारहरु इमान्दार नबने पेशागत रुपमा पत्रकारिताको विश्वासनीयता गुम्न सक्ने उनीहरुले बताए ।बिचारका आधारमा पत्रकारहरु पेशागत रुपमा विभाजित हुन नहुने र निर्वाचनको बेला आचारसंिहंता पालना गरी पत्रकारहरुको भूमिका स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिए ।
आर्थिक रुपले मिडिया हाउसहरु कमजोर हुंदा श्रमजीवि पत्रकारहरुले पारिश्रमिक नपाएकाले मिडिया हाउसहरुलाई आर्थिक र भौतिक रुपले बलियो बनाउनु पर्ने पत्रकार र मिडिया सञ्चालकहरुले प्रतिवद्वता जनाएका छन् ।
उक्त कार्यक्रममा बोल्दै पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य भवानी पाण्डेले पत्रकारहरु पेशागत रुपमा मर्यादित भएर काम गर्नुपर्ने र दलका नेताहरुबाट अनावश्यक प्रयोग हुन नहुने बताए । पेशागत रुपमा इमान्दार भएर मिडियाहाउसहरु बचाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने उनले बताए ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले राजनीतिक कारण पत्रकारहरु एक आपसमा विवादित हुन नहुने बताए ।
लुम्बिनी टेलिभिजनका अध्यक्ष एजाज आलमले हरेक क्षेत्रमा देखिएका विकृतिहरु निरुत्सातिह गर्नका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताउंदै पत्रकार महासंघले त्यस विषयमा सचेत भएर नेतृत्व गर्नुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्साल, दीपक ज्ञवाली, शेरबहादुर केसी, सल्लाहाकार माधव नेपाल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, प्रगतिशील पत्रकार संघ नेपालका संयोजक श्यामलाल पोखरेल, प्रेस चौतारी नेपाल रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, पे्रस युनियन रुपन्देही अध्यक्ष रेखा भुसाल, पे्रस सेन्टरका कमल रायमाझी, पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष अमृता अनमोल, पत्रकारहरु विष्णु भुसाल, नरेश केसी, मिलन गाहा, कल्पना तिवारी, सोनु थापा, उषाकिरण पन्थ, सुमन श्रेष्ठ, भुवन जीसी,मिनाक्षी न्यौपाने लगायतले बोलदै पत्रकारिता पेशा मर्यादित नभए राज्यको चौथौ अंगमाथि समाजले प्रश्न चिन्ह खडा गर्ने बताए ।
पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरलको अध्यक्षता, सचिव विनोद परियारको सञ्चालन र उपाध्यक्ष विश्वास ढकालको स्वागतमा कार्यक्रम भएको थियो ।
विरामी भएर लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराई रहनुभएका पत्रकार टेक मास्की रानालाई सञ्चारकर्मी उषाकिरण पन्थले आफ्नो जन्मदिनको शुभ अवसरमा रु ५ हजार ५ सय सहयोग गरेकी छन् ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










