दैनिक उपभोग्य वस्तुको मुल्यवृद्वि गराउनमा ठूला उद्योगहरु सक्रिय


श्यामलाल पोखरेल
बुटवल । ठूला उद्योगहरुले उपभोग्य वस्तुको कृतिमा अभाव सिर्जना गरेका कारण दैनिक उपभोग्य वस्तुमा मृल्यबृद्वि भएको किराना व्यवसायीले बताएका छन् । सधैजसो ठूला उद्योगहरुका कारण नै बजारमा दैनिक उपभोग्य वस्तुमा मुल्यवृहुने गरेको उनीहरुको दावी छ ।

उद्योगहरुमा मालसमान हुंदाहुंदै पनि नभएको नाटक गरी कृतिम अभाव सिर्जना गरी मृल्यवृद्वि गर्ने गरेको बताए । साना व्यवसायिलाई दोषी देखाएर ठूला उद्योगहरुले सधैभर बजारमा अभाव सिर्जना गरी मृल्यबृद्वि हुंदा पनि राज्यको त्यसतर्फ ध्यान नजांदा उपभोक्ता मारमा पर्नुपरेको किराना व्यवसायीले बताए ।
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न १४ औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीले राज्य तथा सरकारी निकायबाट मुल्यबृद्वि नियन्त्रण गर्ने गरी अनुगमन नभएको गुनासो गरे । भारतीय सीमा नाका खुल्ला हुंदा चोरी निकासी बढेका कारण र सरकारको स्पष्ट आपूर्ति नीतिको अभावमा साना व्यवसायी मारमा परेको बताए ।

खुद्रा किराना व्यवसायी संघ रुपन्देही अध्यक्ष ज्ञानप्रसाद न्यौपानेले दैनिक उपभोग्य वस्तु उपभोक्तामा पुराउने स्वरोजगार साना व्यवसायीलाई संरक्षणकाा लागि राज्यको नीति नहुंदा किराना व्यवसायी विस्थापित हुने अवस्था आएको बताउनुभयो ।

महङो घरभडा, खुल्ला सीमाना, होलसेल व्यवसायिक मर्यादालाई मिचेर घरघरमा पुग्दा र ठूला उद्योगहरुले ठूला व्यवसायी प्रतिष्ठानहरुलाई सस्तो मुल्य र साना व्यवसायीलाई महङो मुल्यमा समान दिंदा खुद्रा किरना व्यवसायीले ठूलो समस्या भौग्नु परेको अध्यक्ष न्यौपानेले बताए । संघका निःवर्तमान महासचिव कृष्णप्रसाद पाण्डेले साना व्यवसायीलाई संरक्षणमा र उपभोक्ताको हितमा राज्यको स्पष्ट नीति नहुंदा साना व्यवसायी र उपभोक्ता सधै मारमा पर्नुपरेको बताए । खुल्ला सिमानाबाट हुदै आएको चोरी निकासीका कारण साना व्यवसायी व्यवसायिक रुपमा मारमा परेको र उपभोक्ताले गुणस्तरी समानबाट बन्चित हुनुपरेको बताए ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बजारमा मुल्यवृद्वि हुने गरी बजारमा कृतिम अभाव गराउनेप्रति अनुगमन बढाइने प्रतिवद्वता जनाए । सीमा क्षेत्रबाट हुने चोरी निकासी रोक लगाउन प्रशासन भम्भीर रहेको बताउंदै अबैध व्यापार नियन्त्रणका लागि सबै पक्षसंग सहकार्य गरिने प्रतिवद्वता जनाएका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले स्वरोजगारका लागि सानोसानो व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई संरक्षण गर्ने दायित्व राज्यको हो तर राज्य साना व्यवसायी र नीजि क्षेत्रप्रति जिम्मेवार नभएको दावी गरे ।
कार्यक्रममा खुद्रा किराना व्यवसायी संघका निःवर्तमान अध्यक्ष गंगाधर न्यौपाने, संस्थापक अध्यक्ष टिकाराम गैरे, पूर्व अध्यक्षहरु केशव कुंवर, लक्ष्मण न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्च ल्ुम्बिनी संयोजक तेजप्रसाद पाठक, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष माधव पौडेल, रुपन्देही व्यापार संघका उपाध्यक्ष प्रकाश ढकाल, नेपाल बजार विक्री प्रतिनिधि संघका शूर्य पराजुली, नेपाल व्यापार कर्मचारी संघका नेत्र अर्याल, सहकारी महासंघ शाखा प्रमुख ज्ञानहरि पन्थी, मानव अधिकार तथा शान्ति समाज रुपन्देही सभापति धनपति खनाल, व्यवसायी राधा आचार्य, बाबुराम भुसाल, देउराली उपभोक्ता सहकारीका अध्यक्ष महेन्द्रप्रसाद पोखरेल, मनप्रसाद बस्याल लगायतले बोल्नुभएको थियो ।
संघका अध्यक्ष ज्ञानप्रसाद न्यौपानेको अध्यक्षता, महासचिव गोपालकुमार प्रधानको सञ्चालनमा भएको कार्यक्रलममा एसईईमा उत्कृष्त अंक ल्याउने मनिका बस्याल र रविन न्यौपानेलाई सम्मान गरिएको थियो । त्यस्तै एमविविएसमा नाम निकाल्न सफल पवन भुसाललाइसमेत सम्मान गरिएको छ ।
खुद्रा किरना व्यवसायीले प्रत्येब वर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने व्यवसायिका छोराछोरीहरुलाई सम्मान गर्दै आएको छ । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीमा अहिले करिव १ हजार व्यवसायी आवद्व छन् ।







![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










