खुल्ला सीमाना बाधक – किराना व्यवसायी
राष्ट्रिय नीति कमजोर – प्रदेश सभामुख


बुटवल, फागुन ७ गते । खुल्ला सीमानाले साना व्यवसायी प्रत्यक्ष मारमा परेको खुद्रा किराना व्यवसायीले बताएका छन् ।
खुल्ला सीमानाबाट हुने अबैध कारोवारले नेपाली साना व्यवयायी र उपभोक्ता मारमा परेकाले खुल्ला सीमाना सिलगर्न खुद्रा किराना व्यवसायीले सरकारसंग माग गरेका छन् ।
आइतबार बुटवलमा सम्पन्न खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १६ औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीले साना व्यवसायीका समस्याप्रति तीनै तहका सरकार मुकदर्शक बनेको गुानासो गरे ।
राजनीतिक अस्थिरता र कोरानाबाट प्रभावित किराना व्यवसायीले बैंकको चर्को व्याज र अबैज्ञानिक घरभाडा, घरबहाल करले विस्थापितको अवस्थामा पुगिएको बताए ।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले राष्ट्रिय नीति कमजोर हुंदा जनताले समस्या भोग्नु परेको बताए ।
समग्रमा राष्ट्रिय नीति कमजोर भएकै कारण खुल्ला सीमानाको समस्या भोग्नु परेको बताउंदै उनले भने – सही नीति नहुंदा थिति बसेन ।
उनले नीति तथा कानुन बनाउन नागरिकस्तरबाट तिनै तहका सरकारलाई दवाव दिन सुझाव दिए ।


कमजोर खालको नीति तथा कानुन भएकाले खुल्ला सीमानाले सबै क्षेत्रका साना ठूला व्यवसायी र आमनागरिकले ठूलो सास्या भोग्नु परेको उनले बताए ।
लुम्बिनी प्रदेशमा निम्न वर्गको हितमा कानुन बनाउने प्रतिवद्वता जनाउंदै विकास माग्न भन्दा देशलाई चाहिने खालको कानुन माग्न आग्रह गरे ।
साना व्यवसायीलाई संरक्षण गर्ने गरी स्थानीय तहले ऐन बनाउनु पर्ने उनको भनाइ छ ।
बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसाय सञ्चालन गर्दा घरधनी र व्यवसायीवीच भएको सम्झौताबारे यथार्त कुरा बाहिर नआउंदा समस्या आएको बताए ।
व्यवसायीका समस्या पहिचान गरी समाधान गर्न बुटवल उपमहानगरपालिका तयार रहेको प्रमुख खेलराज पाण्डेयले बताए ।
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका सल्लाहाकार कृष्णप्रसाद पाण्डेले खुल्ला सीमानाका कारण स्वदेशी उत्पादनले मुल्य नपाएको र अबैध व्यापार बढेको बताए ।
खुल्ला सीमाना नियन्त्रण गरी बैंकको महङो व्याज र मनोमानी बढाईएको घरभाडा घटाउन सरकारसंग माग गरे ।
ठूला उद्योगी तथा व्यवसायीले कम तौल र गुणस्तरहिन समान विक्री गर्दापनि कसैको आंखा नजाने र साना व्यवसायीको पसल– पसलमा गएर अनुगमन गरेर समान विक्री गर्न नदिने गलत प्रचनको अन्त्य नहुंदासम्म साना व्यवसायीले न्याय नपाउने पाण्डेले बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता हकिकुल्ला खां, एमालेका खेम लुइटेल, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, संघका संस्थापक अध्यक्ष टिकाराम गैरे, पूर्व अध्यक्ष कमला गौतम, ज्ञानप्रसाद न्यौपाने, संघका द्वितिय उपाध्यक्ष राधा आचार्य भुसाल,पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका विमल दाहाल, गुणस्तर तथा नापतौल कार्यालयका दिपेन्द्र रोका, व्यवसायी कृष्णप्रसाद भुसाल, रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्ली भण्डारी,उद्योग व्यापार संगठनका सचिव पदम जीसी लगायतले बोल्दै बैंकको चर्को व्याजदर र घरभाडा घटाउने विषयमा पहल गर्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।
संघका अध्यक्ष मोहनप्रसाद बस्यालको अधयक्षता, महासचिव गोपाल प्रधानको सञ्चालनमा कार्यक्रम भएको हो ।
वार्षिक साधारण सभाको अवसरमा संघका अध्यक्ष मोहनप्रसाद बस्यालले वार्षिक प्रदिवेदन, सचिव दधिराम ज्ञवालीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै संघमा आवद्व एसईई र अन्य कक्षामा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोराछोरीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










