पत्रकार महासंघको सदस्यता सुद्विकरणप्रति ऐक्यवद्दता


बुटवल, जेठ ९ गते । नेपाल पत्रकार महासंघले शुरु गरेको सदस्यता सुद्दिकरण अभियानप्रति पत्रकारहरुसंग सम्बन्धित संङसंगठन र महासंघ लुम्बिनी प्रदेशका शाखा अध्यक्षहरुले ऐक्यवद्दता जनाएका छन् । पत्रकार महासंघलाई श्रमजीवि पकारहरुको संस्था बनाउन महासंघको अभियानलाई सहयोग गर्ने संघसंगठनका अध्यक्ष तथा प्रतिनिधि र महासंघ जिल्ला अध्यक्षहरुले प्रतिवद्दता जनाएका हुन् ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशले दाङको भालवुवाङमा आयोजना गरेको कार्यक्रममा पत्रकारितालाई मुल पेशा बनाएका बाहेक अन्यलाई हटाउनु पर्नेमा पत्रकारहरुका संङसंगठनका अध्यक्ष र महासंघ जिल्ला अध्यक्षहरुको भनाइ एउटै छ ।
राजनीतिक दलका जिल्ला र केन्द्र तहका नेता तथा कार्यकर्ता, उद्योगी व्यवसायी, ठेकदार, सरकारी शिक्षक, कर्मचारीहरु पनि महासंघ सदस्य भएकाले त्यस्ता व्यक्तिहरुलाई महासंघको सदस्याता नविकरण गर्न रोक लगाउनु पर्नेमा उनीहरु सहमत छन् ।

श्रमजीविक पत्रकार ऐन कार्यान्वयन गर्ने विषयमा सरकारको सम्बन्धित निकायनै बाधक बनेकाले त्यसको बिरोधमा दबावमूलक कार्यक्रम गर्ने र आवश्यक अनुसार कार्यक्रमहरु वहिष्कार गर्नुपर्ने उक्त कार्यक्रममा बोल्ने पत्रकारहरुले बताएका छन् ।

सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सदस्याता सुद्दिकरण नयां आन्दोलन नभएको बताउंदै यसलाई अभियानको रुपमा अगाडी बढाइने बताए । महासंघलाई क्रियाशील पत्रकारहरुको संस्था बनाउनका लागि सुद्दिकरण अभियान शुरु गरिएको र कसैको दवावमा सुद्विकरण अभियान रोक्न नसकिने बताए ।
श्रमजीवि पत्रकार ऐन कायान्यनको विषयमा राज्यले बैमानी गरेको अधयक्ष विपुल पोखरेलको भनाइ छ ।
न्यूनतम पारिश्रमकि निर्धारण समितिका अध्यक्ष संगीता खड्काले राज्य पक्षकै कारण श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा समस्या देखिएको बताइन ।
उनले समयको माग अनुसार श्रमजीवि पत्रकारहरु तलववृद्दि गरी मासिक रुपमा न्यूनतम ३४ हजार १ स२४ रुपैयां बनाउन प्रस्ताव गरिएको जानकारी गराइन् ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य शुसील पोखरेल, प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष श्यामलाल पोखरेल, पे्रस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी, पे्रस युनियका प्रदेश अध्यक्ष सुदिप गौतम, पे्रस सेन्टर प्रदेश अध्यक्ष मानसिंङ विक, समाजवादी पे्रस संगठनका प्रदेश अध्यक्ष ह्दय. भुसाल, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल, महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान वर्जचार्य, महासंघ अर्घाखांचीका अध्यक्ष अशोक खनाल, महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्दलगायतले सुद्विकरण अभियानप्रति ऐक्यवद्दता जनाए ।
महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीको अध्यक्षता र महासचिव विक्रम खड्काको सञ्चालनमा कार्यक्रम भएको हो ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










