महिला सहकारीका लागि हेफरद्वारा ढुवानीका साधन प्रदान


श्यामलाल पोखरेल बुटवल, साउन १२ गते । हेफर इन्टरनेशनल नेपालले साना किसानहरुको दीगो विकासको क्षेत्रमा काम गर्दै आएको छ । साना किसानहरुलाई कृषिमा उत्साहित गरी कृषिलाई व्यवसायी करण गर्ने हेफरको मुख्य उद्वेश्य हो । सोही अनुरुप काम गर्दै आएको हेफरले मंगलबार बुटवलमा महिला सहकारीलाई २८ वटा ढुवानीका साधन उपलब्ध गराइएको छ ।

हेफर इन्टरनेशनल नेपालले कृषि तथा पशुजन्य उत्पादनको सहज बजारीकरणको लागि ढुवानीका साधन वितरण गरेको हो । पांच वटा प्रदेशका १६ जिल्लाका लागि उक्त गाडी दिइएको हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्तराज सिलवालले जानकारी गराए ।
कार्यक्रम प्रबन्धक अनन्तराज सिलवालका अनुसार प्रदेश एकमा एक जिल्ला, प्रदेश दुईमा ५, बागमतीमा ६, गण्डकीमा ४, लुम्बिनीमा १२ वटा कृषि एम्बुलेन्सका रूपमा प्रयोग गर्ने गाडी महिला सहकारीलाई हस्तान्तरण गरिएको छ । कृषि एम्बुलेन्स लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

सोही कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले युवाहरुलाई मुलुकमै रोजगारी दिने गरी नीति बनाउनु पर्ने बताए । उनले युवा श्रमशक्ती बाहिरिएकाले श्रम शक्तिको अभाव हुंदा कृषि क्षेत्र प्रभावित भएकोप्रति संकेत गरे । कृषिको आधुनिकिरण र व्यवसायीकरण लागि युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने बताउंदै मुख्यमन्त्री पोखरेलले भने परम्परागत खेती गरेर जीविका उपार्जन मात्र गरेर अब पुग्दैन ।
कृषिबाट मालिक बन्छु भन्ने सोंचका साथ कृषिमा लागे नेपालमा युवाशक्ति विदेश पलायन हुनबाट रोकिने मुख्यमन्त्रीको भनाइ छ । लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले सरकारले कृषिमा उत्पादन बढाउन उत्पादनमा आधारित अनुदान दिएको बताए ।
पूर्व लुम्बिनी प्रदेश कृषि मन्त्री आरती पौडेलले महिलाहरुको सहभागितामा सञ्चालन भएका सहकारीहरुले कृषि क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताउंदै हेफरको सहयोगले साना किसानहरुको मनोवल बढेको बताइन । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले किसानले उत्पादन गरेका कृषि उत्पादनको बजार ग्यारेन्टी हुनुपर्ने र तयसका लागि बुटवलमा कृषिमैत्री काम भइरहेको बताए ।
हेफर इन्टरनेशनलका कार्यकारी निर्देशक डा. तीर्थराज रेग्मीले देशमा कृषि उत्पादन वृद्धिको लागि किसान संगठित गर्दै उत्पादन वृद्धिमा सहजीकरण गरिएको बताए । बैंकहरुसंग सस्तो व्याजमा क्रृण उपलब्ध गराउने र प्राविधिक टेक्निकल सपोर्ट गरी बजारिकरणमा सहयोग गर्ने योजना अनुसार ६ अर्ब सस्तो व्याजका लागि बैंकसंग सम्झौता गरिएको जानकारी गराए ।
४३ जिल्लामा दुई लाख ७६ हजार भन्दा बढी गरीब तथा पछाडि परेका परिवारको क्षेत्रमा काम गरिएको कार्यकारी निर्देशक डा. तीर्थराज रेग्मीले बताए । शान्ति कुञ्ज सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष पार्वती न्यौपानेले अनुदानमा गाडि पाएपछि कृषिजन्य बस्तु बजारमा लैजान सहज हुने बताइन ।
कृषि एम्बुलेन्सले किसानले उत्पादन गरेका वस्तु घरघर पुगेर संकलन गरी बजारिकरणमा सहयोग पुग्ने अपेक्षा कृषकले गरेका छन् । हेफरका कार्यक्रम प्रबन्धक अनन्तराज सिलवालको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश कृषि मनत्रालयका सचिव डाक्टर रेवतीरमण पौडेल, हेफरका बरिष्ठ कार्यक्रम प्रबन्धक पे्रमकुमार सामवयु लगायतले बोल्दै कृषिको आधुनिक करण गरी कृषिमा लागेका किसानहरुलाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिए । महिला सहकारीलाई ढुवानीका साधनमा हेफर इन्टरनेशनल नेपालले ६ करोड ८१ लाख ५७ हजार लगानी गरेको छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










