रक्त सञ्चार सेवा केन्द्रको भवन बनाउन बुटवलमा जग्गा खोजी


बुटवल, चैत १६ गते । रुपन्देहीको बुटवलमा प्रदेशस स्तरीय रक्त सञ्चार सेवा केन्द्र स्थापनाका लागि जग्गा खोजीको विषयमा सरोकारवलावीच छलफल भएको छ । रक्त सञ्चार सेवा केन्द्रसंग सम्बन्धीत प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, राजनीतिक,सामाजिक संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीको सहभागितामा शुक्रबार बुटवलमा सामूहिक रुपमा छलफल भएको हो । 
अत्याधुनिक भवनका लागि जग्गाको आवश्यक परेपछि रक्त सञ्चार सेवा केन्द्र व्यवस्थापन समिति बुटवल, रुपन्देहीले छलफलको आयोजना गरेको हो । भवन सानो तथा साघुरो भएका कारण बुटवलमा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रबाट प्रभावकारी सेवा दिन समस्या भएकाले अस्पतालको पायक पर्ने स्थानमा अत्याधुनिक भवन बनाउनु पर्ने सरोकारवालाले बताएका छन् ।
गुणस्तरीय सेवा दिने गरी भवन बनाउन प्रदेश र स्थानीय सरकारलाई पटक– पटक जग्गाको माग गरेपनि माग सम्बोधन नभएपछि सामूहिक छलफलको कार्यक्रम आयोजना गरिएको रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका सभापति कृष्ण पंगेनीले बताए ।
रक्त सञ्चार सेवा केन्द्र बुटवल, रुपन्देहीले लुम्बिनी प्रादेशीक अस्पताल भित्र, सडक डिभिजन कार्यालय भित्र र हिलपार्कको नजिक ३ कठ्ठा जग्गाको माग गरेको छ । उक्त सामूहिक छलफल कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि र सरोकारवालाले अस्पतालको पायक पर्ने स्थान सडक डिभिजन कार्यालयको हाता भित्र रक्त सञ्चार सेवा केन्द्रको भवन बनाउन उपयुक्त हुने बताएका छन् । उनीहरुले सडक डिभिजन कार्यालय भएको ठाउंको जग्गा उपलब्ध गराउन तीनै तहका सरकारसंग माग गरेका छन् ।

सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रञ्चार सञ्चार सेवा केन्द्रको भवन बनाउन सडक डिभिजन कार्यालय रहेको ठाउंमा नयां भवन बनाउन उपयुक्त हुने बताए ।
पांच कठ्ठा जग्गा उपलब्ध गराउन सकिने भएपनि प्रदेश सरकारसंग समन्वय गरेर सडक कार्यालयको रहेको ठाउंमा ३ कठ्ठा जग्गा निकाल्न सकिने नगर प्रमुख पाण्डेयले बताए ।
बुटवल वडा नम्बर १ का वडाध्यक्ष नरेन्द्र वस्नेत, वडा नम्बर ४ वडाध्यक्ष नरिश्वर ४ पौडेल, वडा नम्बर ६ का वडाध्यक्ष लोकनाथ न्यौपाने र वडा नम्बर १० का वडाध्यक्ष बलु पुनले रञ्क्त सञ्चार सेवा केन्द्रका लागि अस्पतालको आसपासमा नै जग्गा खोज्नुपर्ने र त्यसका लागि सहयोग गर्ने प्रतिवद्वता जनाए ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, गौतमबुद्व सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, नेपाल स्वंसेवी रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्री, राजु नेपाली, महेन्द्र श्रेष्ठ लगायतले बोल्दै उपयुक्त र फराकिलो ठाउं खोजेर गुणस्तरीय सेवा दिने गरी अत्याधुनिक भवन बनाउन ढिला गर्न नहुने बताए ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति दीपक षेत्री न्यौपानको अध्यक्षता र रक्त सञ्चार सेवा केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको हो ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










