चीनबिरुद्व नेपालमा अखडा जमाउने अमेरिकाको योजना चित्रबहादुर


बुटवल, भदौ २२ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको माध्यामबाट अमेरिकाले चीन बिरुद्व नेपालमा अखडा जमाउने योजनामा रहेको बताएका छन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बिरुद्व सडक र सदनबाट संघर्ष गर्नुपर्ने बताए ।
नेपालको हितबिपरित रहेको एमसीसी संसदबाट पास गराउन प्रधमन्त्री शेरबहादुर देउवा लागि परेपनि देउवाको केही नलाग्ने अध्यक्ष केसीको तर्क छ । एमसीसीबिरुद्व मंगलबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भने संसदबाट एमसीसी पास गराउन पहिला केपी ओलीले पनि प्रयत्न गरेका थिए, पनि सम्भव भएन अहिले देउवा पनि एमसीसी पास गराउने प्रयत्नमा लागि परेका छन् उनको पनि केृही लाग्दैन तर सचेत हुन जरुरी छ ।
नेपालको भूगोल प्रयोग गरेर चीनका बिरुद्व अमेरिकाले नेपालमा अखडा जमाउन खोजेको उल्लेख गर्दै एमसीसीमा नेपालको कानुनले केही गर्न नसक्ने अध्यक्ष केसीको दावी छ । एमसीसी परियोजना संसदबाट पासभए नेपालको कानुनले केही गर्न नसक्ने र अमेरिकन कानुन हावी हुने र नेपालको अस्तित्व संकटमा पर्ने अध्यक्ष केसीको तर्क छ ।
आर्थिक सहयोगको नाममा अमेरिकाले चीनलाई घेराबन्दी गर्ने अमेरिकाको योजना फेल गराउन आम नेपाली एकजुट हुनुको विकल्प नभएको अध्यक्ष केसीले बताए । अध्यष केसीको अमेरिका, जापान, अष्ट्रेलिया र भारत मिलेर चीनका बिरुद्व नेपालमा क्याम्प खडा गर्ने योजनासमेत रहेको चित्रबहादुर केसीको दावी छ ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले नेपालको भूगोल, जनसंख्या र सीमामाथि भारतले अतिक्रमण गरिरहेको बताए । नेपालमाथि हर प्रकारले अतिक्रमण हुंदा सरकार बोल्न नसकेको बताउंदै भारतीय पक्षले तुइन काटेर नेपालीलाई मार्दापनि सरकार बोल्न नसकेको बताए । उनले नेपाललाई हिन्दु राज्य बनाउन र हिन्दु सम्राट ल्यान केपी शर्मा ओली लागि परेको अध्यक्ष केसीको आरोप लगाए । नेकपा मालेका पोलिटव्यूरो सदस्य गोपालमणि गौतमको अध्यक्षता र खोमा तरामुको सञ्चालनमा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका भुपेन्द्र न्यौपाने, बैज्ञानिक समाजवादीका शाशिराम विक, विेवेकशील साझा पार्टीका किरण शर्मा, चित्रबहादुर थापा, पदम कार्की लगायतले एमसीसीका बिरुद्व आन्दोलनमा उत्रने आग्रह गरेका छन् । एमसीसीविद्व सभा हुनु अघि बुटवलमा एमसीसी विरुद्व र्याली निकालिएको थियो ।








![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










