तिलोत्तमाको नीति कार्यक्रम पारित


बुटवल, असार ५ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोश्रो नगरसभाको पाँचौ अधिवेशन लेआर्थिक वर्ष २८१÷२०८२ को नीति कार्यक्रम पारित गरेको छ । बुधवार नगरसभामा नगर प्रमुख रामकृष्ण खांणले प्रस्तुत गरेको नीति कार्यक्रम नगर सभा बैठकले पारित गरेको हो । केही सुझावहित पारित गरिएको छ ।

समृद्ध नगर खुशी नगरबासी नगरबासीको सर्वाङ्गगीण विकाससँगै समृद्धि सुशासन सेवा प्रवाहकासाथ तिव्र विकासका लागि उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गर्दै नगरबासीको आंकक्षा पूरा गर्न दृढ संकल्प नीति कार्यक्रमको लक्ष्य रहेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरी एकीकृत शहरी विकास योजना, नगरपालिकाको आवधिकयोजना कार्यान्वयन गर्न नीति कार्यक्रमले निर्देशन गरेको छ ।
नगरपालिकाले आर्थिक विकास क्षेत्र अन्तर्गत तिलोत्तमा नगरपालिकालाई कृषिमा आधुनिकीकरण,व्यवसायीकरण गर्दै कृषिउत्पादनमा आत्मनिर्भर पालिका बनाउनजनअपेक्षा अनुसार जनताका साझा समस्याहरु समाधान गर्ने प्रकृतिका कृषि क्षेत्रका जनतालाई राहत प्रदान गर्ने तथा आशा जगाउने किसिमका आवश्यक रणनीति निर्माण गर्ने भएको छ । १६÷३६ मौजा सिचांई प्रणाली अन्तर्गतका कुलाहरु मर्मत तथा निर्माण गर्न आवश्यक व्यवस्था मिलाइने छ ।

आठ धामः एकै ठाम“ भन्ने नाराका साथ निर्माणाधीन मोक्षधाम निर्माणलाई आवश्यक सहयोग एवम सहजिकरण गरि धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिनेछ ।
त्यस्तै सामाजिक विकासतर्फ तिलोत्तमा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक भौतिक एंव समग्र विकासको लागि नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम लागु गरिनेछ । वाल विकास कक्षादेखि नै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्दै क्रमशः आधारभूत तथा माध्यमिक विद्यालयको नतिजा सुधार गर्न वाल विकास कक्षाकोठाको स्तरोन्नती गरि प्रविधिमैत्री वनाइने छ साथै नगरभित्र टिनको छानो भएका सामुदायिक विद्यालयहरुमा फल्स सिलिङ राख्ने व्यवस्था मिलाइनेछ ।
त्यस्तै भौतिक पूर्वाधार विकासमा नगरपालिकाभित्र रहेका विद्युतीय पोल, नेपाल टेलिकमका पोलहरु व्यवसायीक रुपमा समेत संचालन भईरहेको हुँदा प्रति पोलको वैज्ञानिक करको दर कायम गरि कर लिने नीति अवलम्वन गरिनेछ। नगर प्रहरी तथा फायरमेन आवासको लागि नयाँ भवन निर्माण गरिनेछ।खरको छानोमुक्त नगरपालिका निर्माण गर्न यस वर्ष लगत, योजना तयार गरि कार्य प्रारम्भ गरिनेछ । त्यस्तै वन वातावरण तथा विपद् व्यवस्थापन फोहोर मैला व्यवःथापनकालागि नीजि क्षेत्रसंगको सहकार्य गर्दै नविन प्रविधिको प्रयोग गर्ने ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको नारालाई प्रार्थकता तुल्याउनका लागि विभिन्न वडाहरुमा रहेका उद्यान तथा पार्कहरुको उन्नती गरिनेछ । एक वडा एक पार्क निर्माण गर्ने नीतिलाइ निरन्त्रता दिइने नीति कार्यक्रममा उल्लेखछ ।
सुशासन तथा अन्तरसम्बन्धित नगरपालिकाका कर्मचारीहरुको कार्यसम्पादनलाई नतिजासँग जोड्न प्रमुख सूचकहरुमा आधारित रहेर कार्यसम्पादन नतिजाको आधारमा कार्यसम्पादन प्रोत्साहन प्रणालीलाई निरन्तर दिइने,तिलोत्तमा नगरपालिकाको परियोजना बैंक तथा पंचबर्षिय योजनाले निर्दिष्ट गरेका योजना तथा कार्यक्रमहरुमा बजेट बिनियोजन गरी दीर्घकालीन प्रभाव पर्ने किसिमका योजनाहरु संचालन गरिनेछ । यही नीति कार्यक्रममका आधारमा आगामी आर्थिक वर्षको वजेट तयार हुने नगर प्रंमुख खांणले बताए ।
नगर प्रमुख खाणले सबै क्षेत्रलाई नीति कार्यक्रमले समेटेको दावी गरेका छन् ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










