रसुवामा हेलिकप्टर दुर्घटना


बुटवल, साउन २३ गते । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर आज दुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुघृटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गरेका छन् ।
अहिले सुरक्षाकर्मीको ठूलो टोली उक्त स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए । डिएसपी कोइरालाका अनुासार हेलिकप्टर दुर्घटनास्थलमा आगलागी भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।
























