जहाजमा देखिएका समस्या बारे बैठक बस्दै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठक बिहान साढे १० बजे बस्नेछ ।

नेपाल वायुसेवा निगमको जहाजमा देखिएका समस्या सम्बन्धमा छलफल हुनेछ ।