राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक भासियो

बुटवल । राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्ड अन्र्तगत राम्रीमा सडक भासिएको छ । उक्त सडक भएर रुकुम र रोल्पा जाने सडक सडक सञ्जालबाट बिच्छेद हुन पुगेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।