सुरक्षित रहेन मेडीसिटी अस्पताल

काठमाडौँ । उपत्यकामा भारी वर्षा भइरहेको छ । जसका कारण खोलानाला बढेर बाटो बिराउन थालेका छन् । सोही क्रममा काठमाडौँको मेडीसिटी अस्पतालमै खोला पसेर डुबानमा परेको छ।

अस्पताल नै जलमन्ग भएपछि उपचार कार्य प्रभावित बन्न पुगेको छ ।