लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको नवौं वार्षिकोत्सबः छोटो समयमा उदाहरणीय कामको मुल्यांकन


बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको नवौं वार्षिकोत्सब (चार्टर नाइट) तथा डाईरेक्टरी विमोचन सम्पन्न भएको छ । सोमबार बुटवलमा भव्यरुपमा बनाइएको हो । लायन बर्ष २०२४ २५ का अध्यक्ष लायन विमल न्यौपानेको सभापतित्व एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक गर्भनर एमजेएफ लायन पुर्षाेत्तम भक्त प्रधानांगको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक गर्भनर एमजेएफ लायन पुर्षाेत्तम भक्त प्रधानांगले लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका कामकारबाहीहरु आफुले नजिकबाट हेर्दै आएको बताउँदै क्लबले गर्नुपर्ने कामहरु गर्दै आएको बताए । उनले बालबालिकाहरुको हकमा र समाजमा हुने हरेक बिषयमा अग्रभागमा रहेर काम गर्दै आएकोमा धन्यवाद दिएका थिए ।

चार्टर नाइट कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालमा लायन्स क्लबले सरकारले गर्नुपर्ने कर्तव्य भएपनि स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण कार्य गर्दै आएको बताएका थिए । उनीहरुले स्वासथ्य, शिक्षा, सरसफाई, वातावरण प्रदूषण न्यूूनिकरण लयायत समाजिक र मानवीय कार्यहरु निरन्तर गर्दै आइरहेको बताएका थिए । बक्ताहरुले लायन्स क्लव निः स्वार्थ समाजसेवाको भावना बोकेको क्लव भएको उल्लेख गरेका थिए ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष कमल थापा क्षत्रीले आफुल क्लब जन्माउँदो विगतलाई सम्झेर अहिले बुटवलमा एउटा नमूना क्लबको रुपमा परिचित गराउन पाउँदा गर्भले छाति फुलेको खुसी व्यक्त गरेका थिए । उनले आगामी बर्षहरुमा थप नयाँ कामका योजनाहरु ल्याएर समाज रुपान्तरणमा उल्लेखनीय कार्य गर्ने लक्ष्य रहेको सुनाएका थिए ।
पूर्व अध्यक्ष भुपेन्द्रवहादुर थापा क्षत्री (हरि)ले क्लब स्थापनाको आज नवौं बर्षसम्म आइपुग्दा आफुले समाजसेवाको एक अध्याय सिक्न र व्यावहारिक रुपमा गर्न पाएको बताए । उनले थपे, मैले कमाएकोमध्येबाट आधा घर खर्च र आधा समाज र मानवीय सेवा लगाउने साँच बनाएको छु, म मेरो जीवनलाई सेवामा नै व्यतित गर्छु । यो भन्दा अन्य धर्म छैन् । धेरै लोभ गर्नु पाप हो, । सरकारले नेपालमा स्वास्थ्य र शिक्षालाई निः शुल्क नगर्दा पनि भ्रष्टाचार मौलाएको भन्दै क्लबले त्यस्ता विकृतिहरुको निरुत्साहित गर्ने खालमा पनि कार्यक्रमहरु गर्दै आएको जनाएका थिए ।

पूर्वअध्यक्ष यदुमणि पोख्रेलले पनि क्लबले विस्तारै समाज परिवर्तन र समाजमा गएर विभिन्न कार्यहरु गर्दै आएको भन्दै यसलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमलाई बिचबिचमा राखिएको नृत्यले रौनकमय बनाएको थियो । सामाजिक एवं मानवीय कार्यमा सशक्तरुपमा अतुलनीय कार्य गर्दै आएको भन्दै पूर्व अध्यक्षसमेत रहेका भुपेन्द्रवहादुर थापा क्षत्री (हरि)लाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










