लुम्बिनी अस्पतालमा डेडिकेटेट फार्मेसी सञ्चालन, वार्षिकोत्सवको तयारी


श्यामलाल पोखरेल
बुटवल, फागुन ५ गते । सहज रुपमा स्वास्थय सेवा दिने गरी बुटवलवार्षिकोत्सव मनाउने तयारी लुम्बिनी प्रादेशिक अस्पतालमा डेडिकेटेट फार्मेसी सञ्चालन गरिएको छ ।

पहिले भन्दा स्वास्थ्य सेवा सहज र छिटो छरितो गराउने गरी फोर्मेसी सञ्चालन गरिएको हो । स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गराउन आउने सेवाग्राहीका लागि डेडिकेटेट फार्मेसी सञ्चालन गरिएको हो । अस्पतालमा भीड व्यवस्थापन तथा सेवालाई सहज बनाउन थप गरिएको फार्मेसीले सेवाग्राहीलाई सहयोग गर्ने छ ।
अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले गुणस्तरीय स्वास्थ्य सेवासँगै सबैको पहुँच पुगोस भन्ने उद्देश्यले डेडिकेटेट फार्मेसी सञ्चालन गरिएको बताए । सरकारले लागू गरेको बीमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी बनाएर सहज रुपमा स्वास्थ्य सेवा दिने अध्यक्ष श्रष्ठले बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सरकाले २२ करोड बढी बीमा कार्यक्रमको रकम भुक्तानी नगर्दा समस्या भएको र यसको निकास खोजेर सेवाग्राहीलाई वास्थ्य सेवा प्रदान गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताला दैनिक ६ सयदेखि ९ सयसम्म सेवाग्राही बीमा सेवा कार्यक्रम अन्तरगत उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी गराए ।
—————————————————-
वार्षिकोत्सव मनाउने तयारी
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले १ सय १५ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ । आगमी फागुन १५ गते विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाउने अस्पतालले बताएको छ ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम तय गरिएको अस्पतालले जानकारी गराएको छ । वार्षिकोत्सवमा अस्पतालको ईतिहास, वर्तमान अवस्था र आगामी योजनालाई समेटेर स्मारिका प्रकाशन गरिने अध्यक्ष अजयमान श्रेष्ठले जानकारी गराए ।
अन्तरगत अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङस्टाफ, कर्मचार लगायतका विभिन्न विभागबीच फुटवल, भलिबल, क्रिकेट, म्याराथ प्रतियोगिता आयोजना गरिने छ । रक्तदान, फलफूल वितरण, सरसफाई कार्यक्रम तथा अस्पतालको स्वास्थ्य अवस्थाका विषयमा अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए ।
फागुन १५ गते विहान विभिन्न सचेतनामूलक प्लेकार्ड सहितको प्रभातफेरी निकाललिने अस्पतालले बताएको छ । वार्षिकोत्सव सफल बनाउन अस्पतालका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
उत्त, मूल आयोजक समितिको सदस्यमा अस्पताल व्यवस्थापन समिति सदस्य लक्ष्मी खनाल, अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकाल, प्रशासकीय प्रमुख राजन केसी, ठगेश्वर घिमिरे, नेहा थापा, रुपलाल पाण्डे, चिरञ्जिवी घिमिरे र पदम खनाल सदस्य रहेका छन् । यसैगरी स्मारिका प्रकाशनका लागि ज्ञानहरी मरासिनीको संयोजकत्वमा नेत्र राना, वर्षा थापा, राजन केसी, खगेश्वर घिमिरे, रुपलाल पन्थी, चिरञ्जिवी घिमिरे, पदम खनाल र पत्रकार डि.बी. सुस्लिङ सदस्य रहेको समिति गठन गरिएको छ ।
————————–
फार्मेसी सेवा सञ्चालन भएछि अब कोही सेवाग्राही घण्टौं लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने मेसु ढकालले बताए ।
मेसु ढकालका अनुसार अस्पतालका सबै स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय र प्रविधिमैत्री बनाउने र सबै काउन्टरमा डिजिटल पेमेन्ट सुविधा, आकस्मिक सेवातर्फ छुट्टै अल्ट्रासाउन्ड, एक्स–रे सुविधा, ल्याब प्रयोगशाला बिस्तार गर्ने योजना अनुसार कामभैरहेको छ ।
अस्पतालका प्रशासकीय प्रमुख राजन केसीका अनुसार राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमबाट आकस्मिक परीक्षण, बहिरंग सेवामा परीक्षण, उपचार सेवा (तोकिएका ११ सय १८ प्रकारका औषधि, रोगको निदान गर्न आवश्यक प्रयोगशालामा दिसा, पिसाब, रगत, एक्स–रे, अल्ट्रासाउन्ड, शल्यचिकित्सा सेवा बीमा कार्यक्रमबाट निःशुल्क प्रदान गरिएको छ ।
अस्पतालले केही दिन अगाडी अस्पतालको विस्तारित सेवा कार्यक्रम अन्तरगत छुटै शल्याक्रिया कक्ष सञ्चालन गरेर प्रसूतिको विशिष्टीकृत सेवा दिन थालेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा छिमकी देश भारातबाटसमेत उपचार गराउन सेवाग्राही आउने गर्दछन् ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










