मोतिपुर मगर महिला समूह शिवनगरको साधारण सम्पन्न, ढाका बुन्ने तालिम सञ्चालन


श्यामलाल पोखरेल

बुटवल, फागुन १० गते । मोतिपुर मगर महिला समूह शिवनर बुटवलको सातौ साधारण सभा शनिबार सम्पन्न भएकोे । बुटवल १७ मा क्रियाशील मोतिपुर मगर महिला समूह शिवनरले आफ्नो वार्षिक सातौ साधारण सभाको अवसरमा ढाका बुन्ने तालिम र सोरठी गीतको विमोचन गरेको छ । 
साधारण सभाको अबसरमा बुटवल उपमहानगरापालिकाकी उपमेयर सावीत्रादेवी अर्यालले साधारण सभा उद्घाटनसंगै ढाका बुन्ने तालिमको उद्घाटन र सोरठी गीतको स्वीच अन गरी विमोचन गरेकी हुन् । उक्त कार्यक्रममा बोल्दै उपमेयर सावीत्रादेवी अर्यालले महिलाहरूलाई अधिकार सम्पन्न बनाउन र सीपमूलक तालिम दिएर आर्थिक उपार्जनमा जोडी आत्मनिर्भर बनाउनका लागि बुटवल उपमहानरपालिकाले सहयोग गर्ने बताइन । 
मगर समूदायको परापूर्व कालदेखिका पहिचानका संस्कार, सस्कृति, भेषभुषा र मगर समूदायको पोशाकका लागि सीपमूलक तालिम लिनेकार्य उक्तम भएको बताउंदै मगरसमुदायको पहिचान दिने गरि ढाका र भाङ्रा बुन्नुका लागि तालिमका लागि बजेटको व्यवस्था गर्दिने प्रतिबद्दता जनाइन । उनले लोपहुंदै गएको स्वरठी नांच संरक्षण गरेर नयां पुस्तालाई हस्तान्त्रण गर्नुपर्नेमा जोड दिइन । 

मोतिपुर मगर महिला समूह शिवनगरकी अध्यक्ष रन्जना सिंजालीले समाजका सबै पक्षसंग वा सरोकारवाला निकाय र बौद्दिक व्यक्तित्वहरुसंग समन्वय, सहकार्य र सरसल्लाह गरेर समाजमा पछाडी पारिएका महिलाहरुलाई स्वरोजगा बनाउनका लागि सीपमूलक तालिमहरु सञ्चालन गर्ने बताइन । 

उक्त कार्यक्रममा महिला मगर संघ लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामु मगर, महिला मगर संघ रुपन्देही अध्यक्ष निर्मला थापा मगर, नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरे मगर, नेपाल मगर संघ बुटवल नगर अध्यक्ष बसन्ती साठी घरमगरे, सल्लाहकार चन्द्रबहादुर घर्तीमगर, सोरठी गुरु तथा कलाकार छवि राजकोटीलगायतले बोल्दै सीपमूलक तालिम दिएर महिलाहरुलाई उद्यमशील बनाउनु राम्रो पक्ष भएको बताउंदै उनीहरुले महिलाहरुलाई आर्थिक रुपले आत्मर्निभर बनाउन सक्ने खालका हरेक प्रकारका सीपमूलक तालिमहरु सञ्चालन गरिरहन मोतिपुर मगर महिला समूह शिवनरलाई सुझाब दिएका छन् । 
उक्त कार्यक्रममा बुटवल वडा नम्बर १७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मी, वडासदस्यहरु देवी डंगोरिया र रेखा विक, निःवर्तमान वडा अध्यक्ष सन्तबहादुर राना, मगर युवा संघका अध्यक्ष हेमन्त बुढाथोकी मगर, बुटवल देवीनगर चौकी इन्चार्ज टेकराज भण्डारी, दामोदर ज्ञवाली, बिमला तिवारी ,खिम तरामु मगर, राधीका गलामी, चिनबहादुर थापा लगायतको उपस्थित रहेको थियो । 
मोतिपुर मगर महिला समूह शिवनर बुटवलकी अध्यक्ष रन्जना सिंजालीको अध्यक्षता, सचिव सुनिता राजकोटीको सञ्चालन र उपाध्यक्ष झरना शूर्यवंसीको स्वागतमा कार्यक्रम भएको थियो । अध्यक्ष रन्जना सिंजालीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र लिला राजकोटीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन साधारण सभाले पास गरेको छ । 
बुटवल उपमहानगरपालिकाले ढाका बुन्ने तालिमका लागि २ लाख उपलब्ध गराएको छ, भने कार्यक्रमका लागि बुटवल उपमहानगरपालिका वडा नम्बर १७ को वडा कार्यालयले ५० हजार सहयोग दिएको सचिव सुनिता राजकोटीले जानकारी गराईन । 
१५ दिनसम्म चल्ने तालिममा २० जना महिलाहरुको सहभागिता रहने छ । गैरमगर महिलाहरुको पनि सहभागिता रहने उक्त सीपमूलक ढाका बुन्ने तालिम फागुन ११ गतेदेखि मोतिपुर मगर महिला समूह शिवनरको आफ्नै कार्यालयमा सञ्चालन हुने छ ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










