टुहुरा र आर्थिक कमजोर भएकाहरुका लागि मितेरी इन्टरनेशनल मण्टेश्वरी स्कुल


श्यामलाल पोखरेल
बुटवल, फागुन १६ गते । आमाबुवा नभएका टुहुरा तथा आर्थिक अवस्था कमजोर भएका बालवालिकालाई पढाउने उद्वेश्यले बुटवलमा मितेरी इन्टरनेशनल मण्टेश्वरी स्कुल सञ्चलन गरिएको छ । २०८१ बैशाख १ गतेबाट बुटवल उपमहानगरपालिका वडा नम्बर बुटवल ११ को दुर्गानगरमा मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुल सञ्चालन गरिएको हो ।

स्व. लिला अर्यालको स्मृतिमा स्थापना गरिएको उक्त मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुलमा अहिले ८७ जना विद्यार्थीले निःशुल्क रुपमा पढ्दै छन् ।यसै शैक्षिक सत्रदेखि प्ले गु्रपबाट स्कुल सञ्चालन गरिएको र प्रत्येक वर्ष एक कलास बढाउंदै लैजाने मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुलका अध्यक्ष महेन्द्रप्रसाद अर्यालले जानकारी गराए । कक्षा १२ सम्म पढाई सञ्चालन गर्ने गरी स्कुलले भौतिक संरचना बनाउने गरी अभियान चलाएको छ ।
आमाबुवा नभएका टुहुरा र आर्थिक अवस्था कमजोर भए स्कुलको पहुंचमा नपुगेका बालबालिकाहरुलाई विशेष प्राथमिकता दिएर निःशुल्क र गुणस्तरीय शिक्षा दिने उद्वेश्यले स्कुल सञ्चालन गरिएको अध्यक्ष महेन्द्रप्रसाद अर्यालले जानकारी गराए ।

सुरुमा स्कुल सञ्चालन गर्दा केही समस्या आएपनि अहिले सबैले स्थानीय शिक्षा पे्रमी, बुद्दिजीवि र बंैकहरुले आर्थिक सहयोग गरेका छन् ।
मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुलका निर्देशक डाक्टर शिसिर अर्यालका अनुसार विद्यार्थीलाई व्यवहारिक र गुणस्तरीय शिक्षा दिनका लागि दक्ष शिक्षकहरु रखेर पठन पाठन शुचारु ग्रिएको छ । देशालाई आवश्यक पर्ने र अन्र्ताष्ट्यि बजारमा प्रतिष्पर्दा गर्न सक्ने खालका दक्ष नागरिक उत्पादन गर्ने स्कुलको योजना रहेको निर्देशक अर्यालको भनाइ छ ।
बुटवल बजारको नजिकै भएपनि तिनाउ नदी आसपासको क्षेत्रको वस्तीमा बस्ने बालवालिकाहरु शिक्षाको पहुंचमा नभएको देखेपछि स्कुल सञ्चालन गरिएको हो । विद्यार्थी विदेश पलायन हुंदा शिक्षा क्षेत्र कमजोर हुंदै गएकाले अब विद्यालय स्तरबाटै विद्यार्थीलाई सचेत गराएर विदेश पलायन हुनबाट रोक्नु पर्ने र त्यसका लागि मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुलले बैज्ञानिक र व्यवहारिक शिक्षाको थालनी गर्नुपर्ने पूर्व जिल्ला शिक्षा अधिकारी डबलसिंह विसलिे बताए ।
सुरुसुरुमा अभिभावले विद्यार्थी पठाउन गाह्रो मानेपनि अहिले हाम्रा नानीबाबुलाई भर्ना गर्दिनु परो भन्दे स्कुलमा आउन थाल्नुभएको विद्यालयकी प्रध्यापक मधु महत्राले बताईन । लिला अर्यालको टुहुरा तथा गरिब निमुखा बालवालिकालाई निःशुल्क पढाउने चाहाना अनुसार लिला अर्यालको निधनपछि अर्याल परिवारको सक्रियतामा यो स्कल सञ्चालन गरिएको हो ।
स्कुल सञ्चालनका लागि दुर्गानगर टोल विकास संस्थाले आफ्नो संरक्षणमा रहेको जग्गा निःशुल्क उपलब्ध गराएको छ । अहिले २ सय विद्यार्थी पढाउन सक्ने विद्यालयको भौतिक संरचना रहेको र प्रयोागशालासहितको कक्षा १२ सम्म निःशुल्क पढाउनका लागि ५ विघा क्षत्रफलको जग्गाका आवश्यक पर्ने विद्यालयका अध्यक्ष महेन्द्रप्रसाद अर्यालले बताए ।
अध्यक्ष अर्यालका अनुसार बुटवल क्षेत्रमा ५ विघा क्षेत्रफलको जग्गा पाउने सम्भावाना नदेखिएकाले पाल्पातिर जग्गाको खोजीमा लागिएको छ ।
शिक्षक र कर्मचारी गरी मितेरी इन्टरनेशनल मण्टेश्वरी स्कुलमा ८ जनाले रोजगारी पाएका छन् । आउनै लागेको शैक्षिक सत्रमा विद्यार्थीको संख्या बढ्ने अपेक्षा गरिएको छ ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










