प्रतिनिधि सभा बैठकः ११ ओटा विधेयक पेश हुँदै


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा विभिन्न ११ ओटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।






















