बुटवल र भैरहवामा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन


बुटवल, बैशाख ६ गते । शनिबार बिहान बुटवलमा अज्ञात समूको गोली प्रहारबाट घाईते भएकी महिलाको थप उपचारका लागि चितवन लगिएको छ । बुटवल उपमहानगरपालिका ११ बुद्वनगरमा गोली प्रहारबाट पाल्पा रैनादेवी छहरा घर भई हाल बुटवल बस्दै आएकी टिका विष्ट क्षेत्रीलाई गोली प्रहार गरिएको थियो ।

प्रहरीका अनुसार बुटवलको बुद्वनगरमा होटल सञ्चालन गर्दै आएकी २९ वर्षिय टिका विष्ट क्षेत्रीलाई ढाडमा गोली लागेर घाईते भएकी थिइन्।
गोली प्रहारबाट घाईते महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरेर थप उपचारका लागि भैरहवाको मेडिकल कलेजमा लगिएको थियो । उक्त मेडिकल कलेजमा केही उपचार गरेपछि थप उपचारका लागि चितवन लगिएको जिल्ला प्रहरी कार्याल रुपन्देहीका डिएसपी एवं प्रवक्ता सुरज कार्कीले मिसन टुडेलाई जानकारी गराएका छन् ।
गोली हान्ने व्यक्ति वा समूहको पूर्णरुपमा पहिचान हुन नसकेपनि अनुसन्धान भैरहेको प्ररीले बताएको छ । पहिचानका लागि ट्याकिङमा छौ हामी छिट्टै पत्ता लगाएर सार्वजनिक गर्छौ अहिले अनुसन्धानमा बाधा पुग्ने भएकाले सबै खुलाउन नमिल्ने प्रहरीले बताएको छ ।
शनिबार बिहान करिब साढे ९ बजेतिर मोटरसाइकलमा आएको एक अपरिचित मधेशी मूलको जस्तो देखिने व्यक्तिले गोली हानेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

अज्ञात व्यक्तिले टिकाले सञ्चालन गरेको होटलमा नै रेडबुल खाएपछि होटलभित्रै गोली हानेको स्थानीयले बताएका छन् ।
२९ वर्षीया टिका बिष्ट क्षेत्रीमाथि भारतीय नम्बर प्लेटको बाईकमा आएको ब्यक्तिले गोली प्रहार गरेको थियो । बिहान बुद्धनगरस्थित बोर्ड नराखिएको होटलमा आएको एक व्यक्तिले शुरुमा अन्डा र चाउचाउ बनाउन अडर गरेको थियो । स्थानीयका अनुसार अण्डा र चाउचाउको अडर गरेपनि रेडबुल मात्रै खाएपछि होटलभित्रै गोली हानेको थियो ।
ढाडमा गोली लागेपछि घाइते महिला चिच्याउदै छिमेकमा रहेको मासु पसल रहेको घरकोे पेटीमा ढलेकी थिइन्। उनी पेटीमा ढलेपछि गोली प्रहार गर्ने व्यक्ति बाइक चढेर भागेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।
गोली प्रहारबाट घाईते महिलाले केही वर्ष पहिलेदेखि बुद्वनगरमा होटल चलाउंदै आएकी थिइन । होटल भित्रै गोली प्रहार गर्ने व्यक्ति उक्त होटलमा पहिले पनि आउने र हिन्दी बोल्ने भएकाले अभियुक्त भारतीय नागरिक हुन सक्ने अनुमान गरिएको छ ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










