संघीयताविरुद्व जनमत बढेको छ, यो खुशीको कुरा हो – पौडेल


प्यूठान, बैशाख २८ गते । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले गणतन्त्रमाथि खतरा उत्पन्न भएको बताएकी छन् । उनले हिजो गणतन्त्र ल्याउने शक्तिले सही प्रकारका कामरु गर्न नसकेकाले गणतन्त्र बिरोधी शक्तिहरुको चलखेल बढेको तर्क गरिन ।

संघीयताविरुद्व आन्दोलनरत राष्ट्रिय जनमोर्चाले प्रतिगामी खतराविरुद्ध संघर्ष र गणतन्त्रको रक्षाका लागि देशव्यापी कार्यक्रमहरु गरिहेको छ । सोही कार्यक्रम अन्तरगत राष्ट्रिय जनमोर्चा प्यूठानले आइतबार प्ठानको माण्डवीको चकचकेमा आयोजना गरेको सभामा बोल्दे उपाध्यक्ष पौडेलले गणतन्त्रको रक्षा गर्नुपर्ने बताइन ।
उनले प्रदेशको खारेज र ‘गणतन्त्रको रक्षाका लागि आमजनता एकतावद्व हुनुपर्नेमा जोड दिईन । हिजोका मण्डलेहरुले गणतन्त्रको बिरोध गर्दैमा गणतन्त्र कमजोर नहुने बताउंदै उनले भनिन् –मण्डलेहरू को हुन् भन्ने उनीहरूको आन्दोलनले प्रस्ट पारिसकेको छ । गणतन्त्रको विकल्प भनेको नयाँ जनवादी गणतन्त्र हो । राष्ट्रियताको निम्ति निरन्तर संर्घष गर्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्रै यो सबैलाई थाहा छ ।

देशले संघीयता धान्न नसकेको बताउंदे संघीयता असफल भैसकेको बताउंदै संघीयताको विपक्षमा जनमत बढेको छ, यो खुशीको कुरा हो उनले भनिन् । ‘देशले संघीयता धान्न सक्दैन । यसलाई खारेज गर्न सके मात्र शिक्षा र स्वास्थ्य निःशुल्क हुन सक्छ । कृषिको वैज्ञानिक ढंगले विकास गरी देशलाई आत्मनिर्भर बनाउन सकिने उनको तर्क छ ।
राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापाले भ्रष्टाचार, अनियमितता फस्टाउंदो अवस्था रहेको र त्यसैमाथि प्रदेशको बोझका कारण देश आर्थिक रुपले संटमा पुगि सकेकाले भ्रष्टाचारलाई नियन्त्रण र प्रदेश खारेज नगरेसम्म देश अगाडी बढ्न नसक्ने बताए ।
राििष्ट्रय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानले प्रतिगमनको खतरा र बढ्दो राजावादी प्रवृत्तिको विरोधमा जनतालई सचेत गराउनु पर्ने र संघीयता खारेज गर्नुको अर्को कुनजै विकल्प छैन घने ।
उक्त सभामा अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष पद्मा पण्डित, उपाध्यक्ष इमानसिंह खड्का, राजमो जिल्ला सदस्यहरू लालबहादुर राउत, ध्रुव थापा, इन्द्रबहादुर खड्का, कृष्णप्रसाद जैसी, अखिल छैठौं प्युठानका जिल्ला सचिव लक्ष्मण पुन, राजमो स्वर्गद्वारी नगर समिति कोषाध्यक्ष शिव पन्थी लगायतले बोलेका थिए ।
लिलबहादुर राउतको अध्यक्षता, शंकर आचार्यको स्वागत र नरेन्द्र खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










