बुटवलको मजुवा क्षेत्रमा विकासको लहर


बुटवल, जेठ ३० गते । केही वर्ष अघिसम्म बुटवल ११ मा पर्ने मजुवा क्षेत्र बुटवलको कर्णाली भनेर चिनिन्थ्यो । बुटवल बजारसंगै पूर्व–पश्चिम राजमार्गसंग जोडिएको मजुवा क्षेत्र विकासको हिसावले धेरै पछाडी परेको थियो । तर अहिले विकास भएपछि नचिनिने भएको छ ।

पुरानो वस्ती भएको र लालपूर्जा भएको उक्त क्षेत्र तीनाउ र दानव नदीको विचमा पर्ने भएकाले पनि यसको विकासमा खासै ध्यान दिईएको थिएन । पछिल्ला केही वर्ष यतादेखि उक्त ठाउंमा घर बनाएर बस्ने मानिसहरुको वस्ती बढेपछि अहिले विकासले फड्को मारेको छ ।
तीनाउ र दानव नदीको चपेटोमा परेको मजुवा क्षेत्रमा १५ हजार बढी जनसंख्या रहेको छ ।
ठूलो जनसंख्या भएको क्षेत्र भएपछि राजनीतिक दलहरुले यो वस्तीलाई लामो समयसम्म मभोटबैंकको रुपमा प्रयोग गर्दै आएका थिए । तर खासै विकास भएको थिएन । चुनावको बेला नदी तटबन्दन र सडक खानेपानीदेखि सबैका लागि वजेटको आश्वासन दिंदै चुनाव जित्ने गरेपनि खासै विकास भएको थिएन । जसका कारण यसलाई केही वर्ष अघिसम्म बुटवलको कर्णाली भनेर चिनिन्थ्यो बुटवल ११ को मजुवा क्षेत्र ।

पछिल्लो केही वर्ष यतादेखि उक्त ठाउंमा विकासपे्रमी सचेत युवाहरु बस्न थालेपछि विकासले फड्को मारेको बताउछन् स्थानीय महेन्द्र अर्याल । विकासका लागि वजेट परेको छ, अझै विकास गर्छौ । बुटवलको कर्णाली भनेर चिनिने यो ठाउंलाई सिंगापुर बनाउने गरी लागेका छौ ।
मजुवा अन्तरगत पर्ने सिरान गाउं, दुर्गानगर, धुर्वनगर, टप मजुवा लगायतका आधा दर्जन बढी वस्तीमा ७ वटा टोल विकास संस्थाहरु विकासका काममा सक्रिय छन् ।
अहिले उक्त क्षेत्रमा सडकहरुह कालोपत्रे भएका छन्, भने बांकी रहेका सडकहरु कालोपत्रे गर्ने अभियान चलेको छ । तीनवटा खानेपानी संस्था छन् । बुटवलको मैनानगरलाई जोड्नका लागि पुलको अभाव थियो, भने अहिले ठूलो पक्की पूल सञ्चालनमा छ ।
हिजो विद्यालय नभएर ठूलो समस्या रहेको ठाउंमा अहिले स्कुलहरु खोलिएका छन् । सामाजिक क्षेत्रका लागि मठमन्दिर, सामाजिक भवनहरु निर्माण गरिएको छ ।
अहिले आर्थिक वर्ष २०८१ । २०८२ को आर्थिक वर्षको वजेटले धुर्वनगर टोल विकास संस्थाको भवन बनाउन लागिएको छ ।
पूर्व अर्घाखांची निवासी भरत अधिकारीको अगुवाईमा धुर्वनगर टोल विकास संस्थाको भवन बनाउन लागिएको हो । धुर्वनगर टोल विकास संस्थाका अध्यक्षसमेत रहेका युवा उद्यमी भरत अधिकारीले बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा झण्डै १० लाखको लगानीमा भवन बनाउन लागिएको बताए ।
आठवटा सडकहरु कालोपत्रे गर्न लागिएको जानकारी गराउंदै स्थानीय युवा भरत अधिकारीले भने – हामी यो ठाउंमा आउंदा खोलाको डर थियो, अहिले तटबन्दन गरेपछि बढी ढुक्क भएका छौ । मन्दिर, पुल, खानेपानी, सामाजिक भवनहरु बनाएका छौ र सरसफाईमा सबैको चासो छ । विकासका कामलाई प्राथमिकतामा ाराखेका छौ, उनले भने ।
आफ्नो व्यवसायसंगै समग्र मजुवा क्षेत्रको विकासका लागि दैनिकी जस्तै बनाएका भरत अधिकारीले विकासमा धेरैको साथसहयोग रहेको र केही समाजलाई दुषित बनाउन खोज्ने खालका मान्छे भएपनि उनीहरुको केही नचलेको र विकासका कामले मजुवा क्षेत्र उज्योला बन्दै गएको छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










